20/07/2025
यु-१७ फुटबल खेलाडी छनौट सम्बन्धि सुचना !!!
यु-१७ साफ च्याम्पियनसिप-२०२५ का लागि १७ बर्ष मुनिका उत्कृष्ट युवा खेलाडीहरु छनौट गर्नु पर्ने भएकोले इच्छुक खेलाडीहरुले निम्न मिति,समय र स्थानमा उपस्थितिको लागी अनुरोध गर्दछौ !
आवश्यक कागजात:-
#२०६५ पौष १७ गते(January 1, 2009) देखि २०६८ पौष १६ गते(December 31, 2011) भित्रको जन्म भएको हुनु पर्नेछ ।
# जन्मदर्ताको प्रमाणपत्र ,नाबालिकाको परिचय पत्र आदी अनिवार्य साथमा ल्याउनु पर्नेछ ।
कार्यक्रम :-
मिति:-२०८२ श्रावण ०८ गते बिहिबार
समय:- बिहान:-८:०० बजे देखि
स्थान:- एन्फा एकेडमी (धरान-१७,सुनसरी)
सम्पर्क ब्यक्ती :-
सतिस केसी :-९८०८१४७५१४ (सम्योजक)
श्याम मानन्धर :-९८६२०४०४०६(प्रशिक्षक)
अर्जुन राई :-९८०७०५९४६९(प्रशिक्षक) कोबिद जङ्ग कार्की महा सचिब