Sk vlog

Sk vlog Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sk vlog, Digital creator, Dhulikhel धुलिखेल​, Dhulikhel.

07/02/2024

Rose मा होईन रोजगारीमा ध्यान दिनुहोस् किनकी Rose लिने वालीले सबैभन्दा पहिला रोजगार हेर्छिन बेरोजगार होइन! 😂

28/01/2024

Pratyek Din Jhagada Parchha Nindra Ra Aashu B***a Ek Patak Kalo Tika Lagaideuna AAMA Kasaiko Najar Po Lagyo Ki

21/01/2024

Mini पाकिस्तान भनेर हाम्रो दक्षिणी भेगमा कुन गाउँपालिका लाई चिनाउँछन्।
साथी हरू

21/01/2024

भाेली अर्थात जनवरी २२ मित्र राष्ट्र #भारतकाे उत्तरप्रदेश स्थित अयोध्यामा हुने भगवान श्रीराम मन्दिरको प्राण प्रतिष्ठाकाे शुभअवश्वरमा #देवानगञ्ज गाउँपालिका वडा -१ साविक #मध्यहर्षाही -६ मा अवस्थित श्री रामजानकी मन्दिरबाट बिहान -७ बजे भव्य कलश यात्रा आयाेजना हुनेभएकाेले यस धार्मिक कार्यक्रममा स्मपुर्ण सनातनी #हिन्दुधर्मालम्बी ,पालिकावासी बुद्धिजीवी , समाजसेवी , नेतागन , शुरक्षाकर्मी, व्यपारी , स्वास्थ्यकर्मीहरूमा सहभागी भई भव्यताका साथ सफल पारिदिनुहुन्न हार्दिक अनुराेध गर्दछु । 🙏🙏
जय श्री राम🙏🙏

20/01/2024

500 वर्षको संघर्ष र हजारौ हजार हिन्दूहरुको बलिदान बाट अयोध्यामा माघ 8 गते 22 जनवरी उद्घघाटन हुने श्रीराम मन्दिर विश्व भरीको सनातन धर्म माननेहरुको प्रमुख आस्था केन्द्र भएकोले माघ 8 गते राष्ट्रिय बिदा घोषणा गर्न् नेपाल सरकार संग मांग गर्दै देश भर उत्सव मनाऊंन समेत सर्कुलेशन जारी गर्न अनुरोध गर्दछौ🙏
ेपाल⛳🇳🇵🙏
्री_राम
ातन_धर्म
⛳🇳🇵🙏

19/01/2024

२२जनवरी अर्थात् माघ ८ गते हाम्रो मित्र राष्ट्र भारतको अयोध्या स्थित राम मन्दिरको उद्घाटन सम्मारोहको शुभ उपलक्ष्यमा हाम्रो #देवानगन्ज गा पा १ स्थित #मध्यहर्शाही ६ को #श्री_रामजानकी_मन्दिरको प्राण्गनम हुन गइरहेको कलश यात्रामा सहभागिहुन सम्पुर्ण सनातनी परिवारमा हार्दिक अनुरोध गर्दछु।उक्त कलश यात्रामा सहभागी भइ यात्रा को शोभा बढाइदिनु हुन हार्दिक आमन्त्रण गर्दछु।
समय:बिहान ८ बजे
स्थान: श्री रामजानकी मन्दिर देवानगन्ज १ मध्यहर्शाही ६


आयोजक :: #श्री_राम_जानकी_मन्दिर_सेवा_समिति र सम्पूर्ण सनातन समाज
ातन_धर्म
्री_राम 🙏❤️⛳🇳🇵

16/01/2024

प्रहरी, सरकारी कर्मचारी र स्थानीय समेत मिलेर मुगुमा १४ वर्षीया किशोरीको सामूहिक ब*ला*त्कार: आखिर कता जाँदै छ हाम्रो समाज ?😢

शुभ बिहानी! नेपालको भौगोलिक एकीकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीका अवसरमा उहाँप्रति उच्च सम्मान र ...
12/01/2024

शुभ बिहानी!
नेपालको भौगोलिक एकीकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीका अवसरमा उहाँप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गर्दछु।
पृथ्वी जयन्तीको सबैमा शुभकामना !

Address

Dhulikhel धुलिखेल​
Dhulikhel

Website

Alerts

Be the first to know and let us send you an email when Sk vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share