Bhab Gunjan/भाव गुन्जन

Bhab Gunjan/भाव गुन्जन शब्दहरु आवाजमा...
भाव गुन्जन

08/09/2025

देश बाँच्नुपर्छ,
न्याय बोल्नुपर्छ,
र जनताको आवाज दबिनु हुँदैन।
जय नेपाल।

15/08/2025

जीवनको यात्रा
जीवन साँच्चै अचम्मको छ । हामीले सोचेजस्तो हरेक कुरा हुँदैन, तर नसोचेका घटनाहरूले कहिलेकाहीँ हाम्रो जीवनको कथा बदलिदिन्छन्। सुख–दुःख, उकालो–ओरालो—यी सबै जीवनका स्वाभाविक चक्र हुन्। मुख्य कुरा भनेको परिस्थिति जस्तो भए पनि त्यसलाई कसरी अँगाल्ने भन्ने हो।
आरोह–अवरोहलाई सामान्य रूपमा लिएर निरन्तर अघि बढ्नु नै बुद्धिमानी हो। परिस्थितिमा अल्झिएर रोकिँदा समय र अवसर दुबै गुम्छन्। कहिलेकाहीँ हामीलाई लाग्छ, "अब सब सकियो", तर वास्तविकता के हो भने जीवन अझै पनि बगिरहेको हुन्छ—र हामीसँग अझै धेरै सम्भावनाहरू बाँकी हुन्छन्।
त्यसैले, हरेक परिस्थितिमा आफ्नो कर्तव्य र जिम्मेवारी पुरा गर्दै, आशा र धैर्यको साथ अघि बढिरहनु नै जीवनलाई सफलतापूर्वक बाँच्ने कला हो। अल्झिनु हुँदैन, रोकिनु हुँदैन—हामी हरेक अवस्थालाई अँगाल्दै, आत्मविश्वासका साथ अघि बढ्नुपर्छ।
किनकि,
जीवन भनेको केवल बाँच्नु मात्र होइन,
अर्थपूर्ण रूपमा अघि बढ्नु हो।
Bhab Gunjan.

13/02/2025

अल्पबिराम (प्रविन अधिकारी)
“शब्दमा कोरिएका भावनाहरु आवाजमा बदल्छौ”
तपाईहरुको लुकेका प्रतिभाहरु (कथा, कविता या कुनै लेखहरु) [email protected] मा पठाउन सक्नु हुनेछ.
हामीलाई YouTube र TIKTAK मा पनि सुन्न सक्नु हुनेछ.
https://www.youtube.com/
https://www.tiktok.com/.rs?_t=8pnXKbjIcQ3&_r=1

25/10/2024

गुलाबी उमेर / २६/ उपहारको बसाई सराई
हामी शब्दमा कोरिएका भावनाहरु आवाजमा बदल्छौ.
तपाईहरुको लुकेका प्रतिभाहरु (कथा, कविता या कुनै लेखहरु) [email protected] मा पठाउन सक्नु हुनेछ.
हामीलाई YouTube र TIKTAK मा पनि सुन्न सक्नु हुनेछ.
https://www.youtube.com/
https://www.tiktok.com/.rs?_t=8pnXKbjIcQ3&_r=1

25/10/2024

गुलाबी उमेर / २५ / सुन्न नसकेको कथा
हामी शब्दमा कोरिएका भावनाहरु आवाजमा बदल्छौ.
तपाईहरुको लुकेका प्रतिभाहरु (कथा, कविता या कुनै लेखहरु) [email protected] मा पठाउन सक्नु हुनेछ.
हामीलाई YouTube र TIKTAK मा पनि सुन्न सक्नु हुनेछ.
https://www.youtube.com/
https://www.tiktok.com/.rs?_t=8pnXKbjIcQ3&_r=1

25/10/2024

गुलाबी उमेर / २४ / १४ वर्ष
हामी शब्दमा कोरिएका भावनाहरु आवाजमा बदल्छौ.
तपाईहरुको लुकेका प्रतिभाहरु (कथा, कविता या कुनै लेखहरु) [email protected] मा पठाउन सक्नु हुनेछ.
हामीलाई YouTube र TIKTAK मा पनि सुन्न सक्नु हुनेछ.
https://www.youtube.com/
https://www.tiktok.com/.rs?_t=8pnXKbjIcQ3&_r=1

14/10/2024

गुलाबी उमेर / २३ / प्रतिकथन
हामी शब्दमा कोरिएका भावनाहरु आवाजमा बदल्छौ.
तपाईहरुको लुकेका प्रतिभाहरु (कथा, कविता या कुनै लेखहरु) [email protected] मा पठाउन सक्नु हुनेछ.
हामीलाई YouTube र TIKTAK मा पनि सुन्न सक्नु हुनेछ.
https://www.youtube.com/
https://www.tiktok.com/.rs?_t=8pnXKbjIcQ3&_r=1

14/10/2024

गुलाबी उमेर / २२ / प्रिन्ट गर्न नमिल्ने मन
हामी शब्दमा कोरिएका भावनाहरु आवाजमा बदल्छौ.
तपाईहरुको लुकेका प्रतिभाहरु (कथा, कविता या कुनै लेखहरु) [email protected] मा पठाउन सक्नु हुनेछ.
हामीलाई YouTube र TIKTAK मा पनि सुन्न सक्नु हुनेछ.
https://www.youtube.com/
https://www.tiktok.com/.rs?_t=8pnXKbjIcQ3&_r=1

08/10/2024

गुलाबी उमेर / २१ / उमेरको उत्तर
हामी शब्दमा कोरिएका भावनाहरु आवाजमा बदल्छौ.
तपाईहरुको लुकेका प्रतिभाहरु (कथा, कविता या कुनै लेखहरु) [email protected] मा पठाउन सक्नु हुनेछ.
हामीलाई YouTube र TIKTAK मा पनि सुन्न सक्नु हुनेछ.
https://www.youtube.com/
https://www.tiktok.com/.rs?_t=8pnXKbjIcQ3&_r=1

06/10/2024

गुलाबी उमेर / २० / ममता दिदी जस्तै
हामी शब्दहरुमा कोरिएका भावनाहरु आवाजमा बदल्छौ.
तपाईहरुको लुकेका प्रतिभाहरु (कथा, कविता या कुनै लेखहरु) [email protected] मा पठाउन सक्नु हुनेछ.
हामीलाई YouTube र TIKTAK मा पनि सुन्न सक्नु हुनेछ.
https://www.youtube.com/
https://www.tiktok.com/.rs?_t=8pnXKbjIcQ3&_r=1

06/10/2024

गुलाबी उमेर / १९ / सेतो रगत
हामी शब्दहरुमा कोरिएका भावनाहरु आवाजमा बदल्छौ.
तपाईहरुको लुकेका प्रतिभाहरु (कथा, कविता या कुनै लेखहरु) [email protected] मा पठाउन सक्नु हुनेछ.
हामीलाई YouTube र TIKTAK मा पनि सुन्न सक्नु हुनेछ.
https://www.youtube.com/
https://www.tiktok.com/.rs?_t=8pnXKbjIcQ3&_r=1

02/10/2024

गुलाबी उमेर/ १८ / मन परेको लुगा
हामी शब्दहरुमा कोरिएका भावनाहरु आवाजमा बदल्छौ.
तपाईहरुको लुकेका प्रतिभाहरु (कथा, कविता या कुनै लेखहरु) [email protected] मा पठाउन सक्नु हुनेछ.
हामीलाई YouTube र TIKTAK मा पनि सुन्न सक्नु हुनेछ.
https://www.youtube.com/
https://www.tiktok.com/.rs?_t=8pnXKbjIcQ3&_r=1

Address

Dhulikhel
45210

Telephone

+9779861965488

Website

Alerts

Be the first to know and let us send you an email when Bhab Gunjan/भाव गुन्जन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhab Gunjan/भाव गुन्जन:

Share