Kavre Newshub

Kavre Newshub news/media company

बालिका हराएको सुचनाबनेपा वडा नं ३ सुमारा बस्ने मनोज दाहालको छोरी बर्ष १६ को स्वस्तिका दाहाल नाम गरेको बालिका बनेपा जान्छ...
27/07/2024

बालिका हराएको सुचना
बनेपा वडा नं ३ सुमारा बस्ने मनोज दाहालको छोरी बर्ष १६ को स्वस्तिका दाहाल नाम गरेको बालिका बनेपा जान्छु भनेर हिडेको तर घर नफर्किएको हुँदा कतै देख्नु हुने महानुभावले नजिकैको प्रहरी कार्यलय अथवा सम्पर्क नम्बर 9843110408 खबर गरिदिनु हुन अनुरोध छ।

हालै मात्र देह त्याग गरेका सहिद मुकेश कायस्थको परिवारलाई सुविधा दिलाउने गृहमन्त्रीको प्रतिबद्धताश्रोत - रातो पाटी
25/07/2024

हालै मात्र देह त्याग गरेका सहिद मुकेश कायस्थको परिवारलाई सुविधा दिलाउने गृहमन्त्रीको प्रतिबद्धता
श्रोत - रातो पाटी

Goodnight 🌃💤
24/07/2024

Goodnight 🌃💤

काठमाडौबाट पोखराको लागि उडान भर्ने क्रममा रहेको सौर्य एयरलाईन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा दुर्घटना भएको...
24/07/2024

काठमाडौबाट पोखराको लागि उडान भर्ने क्रममा रहेको सौर्य एयरलाईन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा दुर्घटना भएको छ। विमानमा सवार मध्य हालसम्म १८ जनाको ज्यान गएको छ।

हिजो बिहान करिब १ बजे देखि बा ७७ प ५१६६ नंबर को bike घर आगाडी बाट हराएको हुनाले देख्नु हुने महानुभाव ले 9841005515 सम्पर...
24/07/2024

हिजो बिहान करिब १ बजे देखि बा ७७ प ५१६६ नंबर को bike घर आगाडी बाट हराएको हुनाले देख्नु हुने महानुभाव ले 9841005515 सम्पर्क गरिदिनु होला।

काभ्रे जिल्लाको महाभारत गाउँपालिका ५ चौढिक चारकिल्ला हुदै बनेपा आउँदै गरेको प्रदेश ३—०१—०२३ च ८१६२ नम्बरको डबल क्यापको ब...
24/07/2024

काभ्रे जिल्लाको महाभारत गाउँपालिका ५ चौढिक चारकिल्ला हुदै बनेपा आउँदै गरेको प्रदेश ३—०१—०२३ च ८१६२ नम्बरको डबल क्यापको बोलेरो घमाइलो उकालोमा अनियन्त्रित भइ दुर्घटना भएको हो। चालक सहित २२ जना सवार बोलेरोमा १ जना सामान्य घाइते रहेको छ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद बहादुर सिंह लामा नियुक्त हुनुभएको छ।
23/07/2024

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद बहादुर सिंह लामा नियुक्त हुनुभएको छ।

श्री इन्द्रेश्वर महादेव मन्दिर,पनौतीइन्द्रेश्वर महादेव मन्दिर नेपालको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो जीवित काठको मन्दिर...
22/07/2024

श्री इन्द्रेश्वर महादेव मन्दिर,पनौती

इन्द्रेश्वर महादेव मन्दिर नेपालको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो जीवित काठको मन्दिर मध्ये एक हो। शिव महाद्योलाई समर्पित, यो पनौतीको केन्द्रबिन्दुको रूपमा खडा छ र शहरको जात्रा समारोहमा अन्य तीन देवताहरूसँग मिलेर जीवन्त र अभिन्न भूमिका खेल्छ।

📸:Gopal Baidya

नमोबुद्ध नगरपालिका वडा नं ५ मा रहेको कानपुर खानेपानी आयोजनाको अफिसमा गए राति बिजुलीको ट्रासफ्रमर खोलेर तामाको तारहरु चोर...
22/07/2024

नमोबुद्ध नगरपालिका वडा नं ५ मा रहेको कानपुर खानेपानी आयोजनाको अफिसमा गए राति बिजुलीको ट्रासफ्रमर खोलेर तामाको तारहरु चोरी भएको छ । खानेपानी अफिसको ताला फुटाएर कम्पाउन्ड भित्र रहेको बिजुलीको सामान चोरी भएको हो।

  रिहान मैनाली बर्ष  ३ का बिगत १ बर्ष देखि  फोक्सो रोग संगका कारण हाल धुलिखेल अस्पतालमा उपचार भैरहेको छ।अहिलेसम्म उपचार ...
22/07/2024


रिहान मैनाली बर्ष ३ का बिगत १ बर्ष देखि फोक्सो रोग संगका कारण हाल धुलिखेल अस्पतालमा उपचार भैरहेको छ।अहिलेसम्म उपचार गर्दा आफु संग भएको सबै सकिएको र थप उपचार गर्न अझै रकम आवश्यक परेको हुनाले सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ।
A/c name: सरोज मैनाली
Esewa :9813413537(९८१३४१३५३७)

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।गुरुःसाक्षात् परब्रह्मतस्मै श्रीगुरवे नमः ||
21/07/2024

गुरुर्ब्रह्मा गुरुर्विष्णुः
गुरुर्देवो महेश्वरः ।
गुरुःसाक्षात् परब्रह्म
तस्मै श्रीगुरवे नमः ||

बनेपा वकुटोलमा रहेको ऐतिहासिक पोखरीको सुन्दर दृश्य ।
20/07/2024

बनेपा वकुटोलमा रहेको ऐतिहासिक पोखरीको सुन्दर दृश्य ।

Address

Dhulikhel

Website

Alerts

Be the first to know and let us send you an email when Kavre Newshub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share