Path Of Truth

Path Of Truth Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Path Of Truth, Media/News Company, Dhulikhel.
(238)

देशको राजधानी काठमाण्डौबाट काभ्रेपलान्चोक जिल्लाको प्रवेशद्वार साँगा २१ कि.मि.पूर्वमा पर्दछ भने सदरमुकाम धुलिखेल ३१ कि.मि.को दुरीमा छ । यो जिल्ला ८५०२४’ देखि ८५०४९’ पूर्वी देशान्तर र २७०२१’ देखि २७०८५’उत्तरी अक्षांशका बिच १४०४ बर्ग कि.मि.क्षेत्रमा फैलिएको छ। यस जिल्लाको पूर्वमा रामेछाप र दोलखा,पश्चिममा काठमान्डौं,ललितपुर र भक्तपुर,उत्तरमा सिन्धुपलान्चोक,दक्षिणमा सिन्धुपाल्चोक, दक्षिणमा सिन्धुली र

मकवानपुर जिल्ला पर्दछन्। पूर्वमा सुनकोशी पश्चिममा नगरकोट डाँडा एंव साँगा भञ्ज्याङ्ग उत्तर इन्द्रावती एवं सुनकोशी नदी र दक्षिण कोखाजोर र एवं खानी खोलाले वेष्टित यो जिल्ला भौगोलिक विषमता र प्राकृतिक सम्पदायुक्त जिल्ला मानिन्छ ।

समुद्र सतह देखि ३१८ मिटर (कोखाजोर खोला)देखि ३०१८ मिटर (वेथान्चोक नारायण डाँडा)सम्मको उचाई रहेको यस जिल्लाको अधिकांश भाग पहाडी भू-धरातलले भरिएको छ ।
वि.सं. २०१८ सालमा नेपाल अधिराज्यलाई १४ अंचल ७५ जिल्लामा प्रशासनिक विभाजन गर्नु पूर्व यो पूर्व १ नम्बर क्षेत्र अन्तर्गत पर्दथ्यो । पूर्व १ नं. क्षेत्रका २८ मौजा मध्ये काभ्रे र पलाञ्चोक नामका दुई ठूला मौजा भित्र रहेका विभिन्न गाँउ क्षेत्रलाई मिसाई काभ्रेपलान्चोक जिल्लाको स्थापना गरिएको थियो । प्रशिद्ध पलान्चोक भग्वतीवाट पलान्चोक र काभ्रे नित्य चण्डेश्वरीबाट काभ्रे चयन गरी यस जिल्लाको नाम काभ्रेपलान्चोक रहन गएको पाइन्छ ।

उच्चस्तरीय जाँचबुझ आयोगले काट्यो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र । आयोगका कर्मचारीले ओलीनिवास गुण्डु पुगेर...
04/01/2026

उच्चस्तरीय जाँचबुझ आयोगले काट्यो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र । आयोगका कर्मचारीले ओलीनिवास गुण्डु पुगेर पत्र बुझाए ।
मानव अधिकार आयोगमा ओलीको बयान जारी ।

नेकपा एमाले प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट गोकुल बास्कोटा एकल सिफारिस!!!!!
04/01/2026

नेकपा एमाले प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट गोकुल बास्कोटा एकल सिफारिस!!!!!

घण्टि घरमा देखिएको दृश्य : घण्टी घरमा बैठकको लागि देखिए सागर ढकाल र सुदन गुरुङ्ग , बैठकका लागि सभापति रवि लामिछाने लगायत...
04/01/2026

घण्टि घरमा देखिएको दृश्य : घण्टी घरमा बैठकको लागि देखिए सागर ढकाल र सुदन गुरुङ्ग , बैठकका लागि सभापति रवि लामिछाने लगायत नेताहरु घण्टी घर मा छन !

Bhadrapur's Buddha Air Update: काठमाडौँबाट भद्रपुर विमानस्थलका लागि उडेको जहाज भद्रपुरमा Landing गर्ने क्रममा Runway बाट...
02/01/2026

Bhadrapur's Buddha Air Update: काठमाडौँबाट भद्रपुर विमानस्थलका लागि उडेको जहाज भद्रपुरमा Landing गर्ने क्रममा Runway बाट बाहिरिएको र जहाजमा रहेको ५१ जना यात्रु र ४ जना चालक दल सहितको सबैजना सुरक्षित रहेको Buddha Air ले जनाएको छ भने प्रहरीले जहाज ३०० मिटर पूर्व पट्टी गएर भास्सिएर क्षतिग्रस्त भएको र सबै सुरक्षित रहेको कुरा भनेको छ । त्यहाँ अहिले प्रहरीका ७० जना टोली खटिएका छन् ।

प्रधानमंत्री सुशिला कार्कीले निकोलस भुषाल र हरीश विष्टलाई सहमतिमा ल्याउँदै जुस खुवाएर अनसन तोड्न लगाउनुभएको छ ।
02/01/2026

प्रधानमंत्री सुशिला कार्कीले निकोलस भुषाल र हरीश विष्टलाई सहमतिमा ल्याउँदै जुस खुवाएर अनसन तोड्न लगाउनुभएको छ ।

तिन नेताको भेट : राष्ट्रियसभा चुनावमा मिलेर जान कांग्रेस र एमाले दुवै दल नेकपा सङ्ग छलफलमा !
01/01/2026

तिन नेताको भेट : राष्ट्रियसभा चुनावमा मिलेर जान कांग्रेस र एमाले दुवै दल नेकपा सङ्ग छलफलमा !

समानुपातिक सुचिमा गोकुल बास्कोटाको असन्तुस्टि : समानुपातिक कोटामा आफुलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक बसे...
31/12/2025

समानुपातिक सुचिमा गोकुल बास्कोटाको असन्तुस्टि : समानुपातिक कोटामा आफुलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक बसे पछि यो प्रणालीको विरोध हुनु ठिक हो।अझ तिनै रुख र सुर्य मिलेर चुनावमा जानु पर्छ भन्छन।रुख-सुर्य मिलेपछि चुनाव लडे भो त।अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले।समावेशीताकै वेईजत नगर के-त्यो पनि पुरुषले।

बिभिन्न माग राख्दै अनसनरत डा निकोलस भुसालको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ
31/12/2025

बिभिन्न माग राख्दै अनसनरत डा निकोलस भुसालको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ

पाथिभरा माताले सबैको रक्षा गरुन , शुभ बिहानि🙏
31/12/2025

पाथिभरा माताले सबैको रक्षा गरुन , शुभ बिहानि🙏

29/12/2025

बालेन , रबि र कुलमान बिच सङ्गै जाने सम्झौता !



Sudan Gurung : Lets celebrate Nepal 🇳🇵 We did it .... हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागिमिला...
29/12/2025

Sudan Gurung : Lets celebrate Nepal 🇳🇵 We did it ....
हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि
मिलायरेई छोडिम र इतिहासले सम्झनेछ। रबी बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्।



Address

Dhulikhel

Website

Alerts

Be the first to know and let us send you an email when Path Of Truth posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Path Of Truth:

Share