Wholenewsghar

Wholenewsghar सत्य तथ्य र निष्पक्ष खबरको संवाहक,अब हरेक समाचार होलन्यूजघरमा !

एउटा इतिहास लेखियो - पहिलो महिला प्रधानन्यायधिश र पहिलो महिला प्रधानमन्त्री सम्माननीय सुशिला कार्की ज्यू ।
12/09/2025

एउटा इतिहास लेखियो - पहिलो महिला प्रधानन्यायधिश र पहिलो महिला प्रधानमन्त्री सम्माननीय सुशिला कार्की ज्यू ।

12/09/2025

heavy raining ゚viralシfypシ゚viralシalシ

भारतीय मिडिया नेपालमा ।हिजो भएको जेन जी प्रदर्शनी र सरकारले गरेको दमन र बल प्रयोगको रिपोर्टिङका लागि दैनिक भास्कर, एन डी...
09/09/2025

भारतीय मिडिया नेपालमा ।
हिजो भएको जेन जी प्रदर्शनी र सरकारले गरेको दमन र बल प्रयोगको रिपोर्टिङका लागि दैनिक भास्कर, एन डी टिभि लगायत का भारतीय मिडिया नेपाल आएका छन् ।
मंगलबार बिहान नयाँबानेश्वर क्षेत्रमा उनीहरूको उपस्थिति रहेको छ ।

तस्बिर ; नेपाल फोटो लाइब्रेरी

राती गेट ढकढक्याए, ठूलो स्वरमा खोके,Toilet Flush  गरेमा  ३ लाख जरिवाना !
04/09/2025

राती गेट ढकढक्याए, ठूलो स्वरमा खोके,Toilet Flush गरेमा ३ लाख जरिवाना !

04/09/2025

चर्को स्वरमा फोनमा बोले, राति अवेर कुकरमा सिठ्ठि लगाए, अबेरसम्म गफगाफ गरे ३ लाख जरिबाना !
゚viralシfypシ゚viralシalシ

02/09/2025

अर्को नयाँ रेकर्डः एक तोला सुनको मूल्य २ लाख ५ हजार ९ सय

Nepal Idol Season 6 Winner Ganga Sonam  Huge Congratulations 🎉
01/09/2025

Nepal Idol Season 6 Winner Ganga Sonam Huge Congratulations 🎉

Address

Dhulikhel

Telephone

+979844285538

Website

Alerts

Be the first to know and let us send you an email when Wholenewsghar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Wholenewsghar:

Share