Rupesh majhi

Rupesh majhi Best reactor 💗

❤️💖❤️‍🩹
09/10/2025

❤️💖❤️‍🩹

Dashain collection with my family ❤️❤️‍🩹

good night 💤😴🌉 night view of mahakali mandir ka.na.pa-5 madhutar sindhuli
25/09/2025

good night 💤😴🌉 night view of mahakali mandir ka.na.pa-5 madhutar sindhuli

19/07/2025

😞😊

हरेक वर्ष फागुन महिनाको साहिली मंगलबार पर्ने माझी समुदायको महान पर्व लदी(कोशी) पुजाको अवसरमा देश विदेशमा छरिएर रहनुभएको ...
04/03/2025

हरेक वर्ष फागुन महिनाको साहिली मंगलबार पर्ने माझी समुदायको महान पर्व लदी(कोशी) पुजाको अवसरमा देश विदेशमा छरिएर रहनुभएको आमाबुबा,दाजुभाइ तथा दिदिबहिनी हरुलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।

माझी जातिको आफ्नै भाषा, धर्म, संस्कार संस्कृति, भेषभुषा, रहनसहन र सामाजिक परम्परा छ। डुङ्गा तार्ने,जाल,बल्छी,पासो गरि माछा मार्ने, मर्चा बनाउने तथा खेती किसानी जस्तो माझी जातिको पुर्ख्यौली जातीय पेशालाई लोप हुन नदिन,आफ्नो समुदायको सबै जना संगठित भएर अघि बढ्न, पुर्खौ देखी गरिदै आएको,पानी र प्रकृतिको महत्त्वलाई सम्मान सहित सधैं बचाएर राख्न र आउने पिढीहरुलाई पनि इतिहास को बारेमा सचेत बनाउन यो पुजा गरिदै आएको छ ।
०७८ सालको जनगणना अनुसार नेपालमा माझी समुदायको जनसंख्या एक लाख ११ हजार ३५२ छ । बागमती प्रदेशले माझी समुदायको लागी मात्र भनेर सार्बजनिक बिदा दिएको छ भने माझी समुदायको बाक्लो बस्ती रहेको पालिका मरिण गाउपालिकाले २ दिन र अन्य केहि पालिकाहरुले २० गते सर्बजनिक बिदा दिएका छन ।
Copy from :Routine of majhi

28/02/2025

• हुदा नै कदर गर गुमाई सके पछि,मरेको मान्छे
• मात्र होइन,जिउदो मान्छे पनि फर्किएर आउदैन महोदय 💐♥️
• 𝗜 𝗻𝗲𝘃𝗲𝗿 𝗶𝗺𝗮𝗴𝗶𝗻𝗲𝗱 𝘁𝗵𝗮𝘁 𝘁𝗵𝗲 𝗽𝗲𝗿𝘀𝗼𝗻 𝗶 𝗰𝗵𝗼𝗼𝘀𝗲 𝘁𝗼 𝘀𝗽𝗲𝗻𝗱 𝗺𝘆 𝗹𝗶𝗳𝗲,𝘄𝗶𝘁𝗵 𝘄𝗼𝘂𝗹𝗱 𝗯𝗲 𝘁𝗵𝗲 𝗼𝗻𝗲 𝘁𝗼 𝗵𝘂𝗿𝘁 𝗺𝗲,𝘀𝗼 𝗱𝗲𝗲𝗽𝗹𝘆 😊💔

Photography 📷
24/02/2025

Photography 📷

Good morning from mahakali mandir Sindhuli ka na pa 5- madhutar
20/02/2025

Good morning from mahakali mandir
Sindhuli ka na pa 5- madhutar

राष्ट्रपति रनिङ्ग शिल्ड
19/02/2025

राष्ट्रपति रनिङ्ग शिल्ड

Good morning🥱🌞😘
17/02/2025

Good morning🥱🌞😘

Good morning 🌻🌞From sindhuli majhitar
16/02/2025

Good morning 🌻🌞
From sindhuli majhitar

Address

Dhungrebas

Website

Alerts

Be the first to know and let us send you an email when Rupesh majhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share