Operation Health

Operation Health It is a Radio Program on radio Resunga 106.2 Mhz. Every tuesday at 6:15 pm by Producer/RJ Arjun

कोरोनावाट बच्दै चाडपर्व मनाओँ
10/10/2021

कोरोनावाट बच्दै चाडपर्व मनाओँ

26/09/2021

मौसमी बिमारी कहिले हुन्छ?
नेपालमा वर्षमा दुईपटक जाडो याम सकिएपछि चैत्र बैशाखतिर र बर्खा सकिने भदौ असोजतिर भाइरसका कारण हुने बिमारी बढ्ने गरेको छ।

यसपटक रूघाखोकी लगायत भाइरस र ब्याक्टेरीयाका कारण हुने सङ्क्रमणका बिरामीहरू ठूलो मात्रामा अस्पताल जाने गरेका छन् ।

मौसमी भाइरल ज्वरो र कोभिडका धेरै लक्षणहरू मिल्ने भएकाले रोग पहिचान गर्न सतर्क हुनुपर्छ ।

गुल्मी पहिरो अपडेट
22/09/2021

गुल्मी पहिरो अपडेट

गुल्मी । गुल्मीमा पहिरोले घर पुरिदा घरमा सुतिरहेका तीन जनाको मृत्यु भएको छ ।

22/09/2021

जिका भाइरस एडिस एजेप्टी नामक लामुखट्टेको टोकाइबाट फैलने भाइरस हो । विश्वभर आतङ्क मच्चाइरहेको जिकाको प्रकोप ब्राजिलबाट सुरू भएर २४ मुलुकमा फैलिसकेको छ ।
जिका जन्मदोष र मस्तिष्क सम्बन्धि विकारमा जिम्मेबार छ। गर्भवतीमा यसको संक्रमण भए शिशु असामान्य रूपले सानो टाउको सहित जन्मिन्छ।यो भाइरस नेपालमा समेत भित्रिन सक्ने बताइएको छ।

Thank godयस्तो अवस्था लाई पनि सहज व्यवस्थापन गर्न सकियो अझ धेरै नदेखिएको भाग छ।
20/09/2021

Thank god
यस्तो अवस्था लाई पनि सहज व्यवस्थापन गर्न सकियो अझ धेरै नदेखिएको भाग छ।

19/09/2021

COVID-19 ले भिन्नभिन्न मान्छेहरूलाई भिन्नभिन्न तरिकाले असर गर्छ। धेरै जसो संक्रमित मान्छेहरूमा एकदम हल्कादेखि मध्यम स्तरसम्मका लक्षणहरू देखिन्छन् र बिरामीलाई अस्पतालमा भर्ना नगरिकनै रोग निको हुन्छ।
सबैभन्दा सामान्य लक्षणहरू:
ज्वरो आउने
सुक्खा खोकी लाग्ने
थकाइ लाग्ने
सामान्यतया कमै देखिने लक्षणहरू:
पीडा हुने वा दुख्ने
घाँटी दुख्ने
पखाला लाग्ने
आँखा पोल्ने
टाउको दुख्ने
स्वाद वा गन्ध थाहा नहुने
छालामा दाग हुने वा हात वा खुट्टाका औँलाको रङ उड्ने
गम्भीर लक्षणहरू:
सास फेर्न गाह्रो हुने वा पटकपटक सास फेर्नुपर्ने
छाती दुख्ने वा छातीमा दबाब पर्ने
बोल्न वा हिँडडुल गर्न नसक्ने
तपाईंमा गम्भीर लक्षणहरू देखिएमा तुरुन्तै चिकित्सा जाँच गराउनुहोस्। जहिले पनि आफ्नो डाक्टर वा स्वास्थ्य सुविधा प्रदायककहाँ जानुअघि कल गर्नुहोस्।
एकदम हल्का लक्षण भएका तर स्वस्थ मान्छेहरूले आफ्नै घरमा बसेर आफ्ना लक्षणअनुसारको उपचार गर्नुपर्छ।
यो भाइरसका लक्षणहरू देखापर्न कुनै व्यक्तिलाई संक्रमण भएको दिनदेखि औसतमा ५–६ दिनसम्म लाग्छ, यद्यपि यस प्रक्रियामा १४ दिन पनि लाग्न सक्छ।

कल्पवृक्ष अर्थात पिपलको बोट धेरै अक्सिजन उत्पादन गर्छ ।
18/09/2021

कल्पवृक्ष अर्थात पिपलको बोट धेरै अक्सिजन उत्पादन गर्छ ।

Address

Dhurkot

Alerts

Be the first to know and let us send you an email when Operation Health posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share