Gulmi new24

Gulmi new24 पेज लाईक र follow गरि जोडिनु होला है सुचना तथा सत्य तत्थ जानकारी लागी addगरेर हामी संग जोडिनुहोला

बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक पानी र खेर गएको विद्युत् प्रयोग गरेर हरित हाइड्रोजन ग्याँस उत्पादन गरिएको ...
17/05/2026

बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक पानी र खेर गएको विद्युत् प्रयोग गरेर हरित हाइड्रोजन ग्याँस उत्पादन गरिएको हो। सफल परीक्षणपछि अहिले उक्त ग्याँसबाट चुलो बालेर खाना पकाउँन सुरू Baglung,Nepal

फेसबुकमा बिपिन पाण्डे     लेख्छन
15/05/2026

फेसबुकमा बिपिन पाण्डे लेख्छन

14/05/2026

धुर्कोट को भाई स्व. विपिन घिमिरे हत्याका मुख्य आरोपी सुजन शाहीलाई प्रहरीले गोली हानी चोभारबाट भर्खरै नियन्त्रणमा लिएको छ !!!

गुल्मीमा अब रक्सी बिक्री गरे कारबाही हुने।
04/05/2026

गुल्मीमा अब रक्सी बिक्री गरे कारबाही हुने।

03/05/2026

भोलि धेरै गम्भीर आँधीबेहरी भीषण बर्षा आउदैछ
पुर्व तयारी पुर्व सतर्कता अपनाउन विशेष अनुरोध गर्छु
सबेरै बिहान देखि दिउँसो सम्म।

12/04/2026

वार्ता असफल भएपछि इरानले भन्योः अमेरिका दोषी
अमेरिका ले भन्यो ईरान दोषी l

प्रेरणा दायक एउटा घटना (y) प्युठानको झिमरुकमा एउटा विद्यालय छ बालज्योति आधारभूत विद्यालय त्यसको कक्षा ४ मा पढ्ने आशा कुम...
11/04/2026

प्रेरणा दायक एउटा घटना (y)
प्युठानको झिमरुकमा एउटा विद्यालय छ बालज्योति आधारभूत विद्यालय त्यसको कक्षा ४ मा पढ्ने आशा कुमारी विक एउटा समस्यामा थिइन् । बुवा भारतमा काम गर्थे, आमा उनि ४ वर्षको हुँदै अर्कोसँग विवाह गरेर गएको थिइन् । सौतेनी आमा भीरबाट लडेर भारतमै उपचाररत थिइन् । अनि घरमा केही गर्न नसक्ने बुढी हजुरआमा मात्र थिइन् । त्यसैले घरको सबै जिम्मेवारी उनकै काँधमा थियो । अनि त्यही बेला पाकेको कोदो भित्र्याउनुपर्ने भएको थियो । छिटो कोदो नभित्र्याए बादरले स'खाप पर्ने ड'र थियो । ११ वर्षकी आशालाई सबै कोदो एक्लै भित्र्याउनको लागि ४ दिनको विदा चाहिएको थियो । तर जब उनको यी सबै कुरा उनका हेडमास्टर शंकरबहुदर बस्नेतले थाहा पाए उनले आशाको विदा स्वीकृत गर्नुको साटो स्कूलका सबै विद्यार्थी र शिक्षकलाई भेला पारे, गाउँघरबाट हसिया लिएर आए त्यसपछी सबैजनालाई आशाको खेतमा लगेर सबै कोदो एकैदिनमा का'टेर सकाईदिए ।

शिक्षकलाई अभिभावक त्यसै भनिएको होइन नि। उहाँ जस्तो शिक्षक हरेक विद्यार्थीलाई खाँचो छ। 🙏❤️

कुरो हो (२०८० मंसिर १५

लाइसेन्स र पासपोर्ट को छपाइ लाई सरकारको रफ्तार
07/04/2026

लाइसेन्स र पासपोर्ट को छपाइ लाई सरकारको रफ्तार

07/04/2026

Good news:
सरकारले पेट्रोल डिजेल र मट्टीतेलमा लाग्दै आएको कर ५०% घटाएको छ।

😢५ सन्तानको उज्ज्वल भविष्यको सपना बोकेर💔 विदेश गएकी कोपिलाको कुवेतमा बम वि'स्फोटपछि दुखद नि;धन, पाँचै सन्तान टुहुरा बने😭...
06/04/2026

😢५ सन्तानको उज्ज्वल भविष्यको सपना बोकेर💔 विदेश गएकी कोपिलाको कुवेतमा बम वि'स्फोटपछि दुखद नि;धन, पाँचै सन्तान टुहुरा बने😭

😢विदेश गएर कमाउने र परिवारसँग सुखद जीवन बिताउने सपना धेरैको हुन्छ। तर सबैको भाग्यमा त्यो सुख लेखिएको हुँदैन। कतिपयका लागि वैदेशिक यात्रा नै अन्तिम यात्रा बन्न पुग्छ 😢उदयपुरको बेलका नगरपालिका–३ माइती भई पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाकी ४१ वर्षीया कोपिला अधिकारी (थामी)को कुवेतमा भएको दुखद घ'टनाले परिवारमा गहिरो शो'क छाएको छ 💔१४ महिनाअघि वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी उनी त्यहाँ एक विद्यालयको क्यान्टिनमा काम गर्दै आएकी थिइन्।

परिवारका अनुसार कुवेतमा भएको बम विस्फोटपछि उनी अचानक बेहोस भएकी थिइन् 😢 त्यसको भोलिपल्ट नै हृ'दयघा'तका कारण उनको मृत्'यु भएको खबर परिवारले पाएको थियो। करिब एक महिनापछि मात्र उनको श'व नेपाल ल्याइएको हो। बुधबार परिवारले अन्तिम संस्कार सम्पन्न गरेको छ।

कोपिलाको असामयिक निधनले उनका दुई छोरा र तीन छोरी सानै उमेरमा टुहुरा बनेका छन् 😭 परिवार अहिले गहिरो शोकमा डुबेको छ 💔

Address

Gulmi
Dhurkot
DHURKOT123

Alerts

Be the first to know and let us send you an email when Gulmi new24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gulmi new24:

Share