Prembadi update

Prembadi update " प्रकृतिको नियमलाई स्विकार्नु नै धर्म हो । "🌱

🙏

सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।
10/10/2025

सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।

हार्नु गलत होइन हर मान्नु गलत हो ।
06/10/2025

हार्नु गलत होइन हर मान्नु गलत हो ।

सफलताको लागि मूल कुरा तिम्रो मेहेनत होइन। मेहेनत माथीको प्रेम हो ।
02/10/2025

सफलताको लागि मूल कुरा तिम्रो मेहेनत होइन। मेहेनत माथीको प्रेम हो ।

अवसरको प्रतीक्षा नगर सक्छौ भने यसको सृजना गर ।
27/09/2025

अवसरको प्रतीक्षा नगर सक्छौ भने यसको सृजना गर ।

सही जवाफ प्राप्त गर्नु ज्ञान हो भने सही प्रश्न सोध्नु बुद्धिमानी।
23/09/2025

सही जवाफ प्राप्त गर्नु ज्ञान हो भने सही प्रश्न सोध्नु बुद्धिमानी।

सत्य कुरा साधारण हुन्छ, तर कसैलाई सम्झाउन पर्दा यहि सबै भन्दा कठिन हुन जान्छ।
20/09/2025

सत्य कुरा साधारण हुन्छ, तर कसैलाई सम्झाउन पर्दा यहि सबै भन्दा कठिन हुन जान्छ।

तुच्छ बस्तुबाट पनि स्वर्ण निस्किन्छ भने निकाल्नुपर्छ।
18/09/2025

तुच्छ बस्तुबाट पनि स्वर्ण निस्किन्छ भने निकाल्नुपर्छ।

दुख पाएर नै मान्छेलाइ सुखको मुल्य थाहा हुन्छ ।
16/09/2025

दुख पाएर नै मान्छेलाइ सुखको मुल्य थाहा हुन्छ ।

पैसा भन्दा पनि प्रतिष्ठा धेरै मुल्यवान हुन्छ।
15/09/2025

पैसा भन्दा पनि प्रतिष्ठा धेरै मुल्यवान हुन्छ।

विनम्रता सबैसँग देखाउनु, घनिष्टता कसैसँग मात्र ।
14/09/2025

विनम्रता सबैसँग देखाउनु, घनिष्टता कसैसँग मात्र ।

नयाँ लक्ष्य लिन होस् वा नयाँ सपना देख्न, मानिस कहिल्यै बूढो हुँदैन।
13/09/2025

नयाँ लक्ष्य लिन होस् वा नयाँ सपना देख्न, मानिस कहिल्यै बूढो हुँदैन।

अज्ञानताको आभास हुनु नै ज्ञानको प्रथम पाइला हो ।
12/09/2025

अज्ञानताको आभास हुनु नै ज्ञानको प्रथम पाइला हो ।

Address

Diktel Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Prembadi update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prembadi update:

Share