06/07/2026
महत्वपूर्ण कागजात एवं एटीएम कार्ड हराएको सूचना
मिति २०८३ असार २२ गते मध्यह्न १२.३० बजेको समयमा दिक्तेलको रत्नपार्कबाट बेसक्याम्पतर्फ जानेक्रममा नेपाली सेनामा कार्यरत जिवन अधिकारीको महत्वपूर्ण कागजात, तीन वटा बैंकको एटीएम र ८ हजार पैसा रहेको पर्स हराएको हुँदा भेट्नुहुने महानुभावलाई नजिकको प्रहरीचौकी वा नेपाली सेनाको ब्यारेकमा बुझाइदिन हुन अनुरोध छ । इमान्दारीताकासाथ पर्स फिर्ता दिनुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ ।
सम्पर्कका लागिः जीवन अधिकारी
मोबाईल नम्बरः ९८४९६१४०४५ वा ९८४१०६९२५३