नमस्ते खोटाङ - Namaste Khotang

नमस्ते खोटाङ - Namaste Khotang खोटाङ जिल्लाको सम्पुर्ण जानकारी दिने एक मात्र चर्चित पेज, खोटाङको पलपलको खबरको लागि फलो गर्नुहोस l
(2)

नेपालको पूर्वी पहाडी जिल्लाहरुमध्ये एक खोटाङ जिल्ला पनि हो । संघीय संरचना अनुसार प्रदेश नं. १ मा पर्ने यस जिल्लामा दुई नगरपालिका र आठ गाउँपालीका रहेका छन | पूर्वमा भोजपुर, पश्चिममा ओखलढुङ्गा, उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुर जिल्लाको सिमाना रहेको यस जिल्लाको क्षेत्रफल १,५९१ वर्ग किलोमिटर रहेको छ | समुद्र सतहबाट १५२ मिटर देखि ३,६२० मिटरसम्मको उचाईमा अवस्थित खोटाङ जिल्ला २६º५०ʺ देखि २७º २८ʺ उत

्तर अक्षांस र ८६º २६ʺ देखि ८६º ५९ʺ पुर्व देशान्तरमा फैलिएको छ । वि.स. २०६८ को जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या २,२७,३०६ रहेको पाईन्छ ।
माझकिराँतको रूपमा परिचित खोटाङ यातायातको दृष्टिले ज्यादै दुर्गम र पूर्वाधार विकासको दृष्टिले पनि पछि परेको जिल्ला हो । तीनवटा विमानस्थल रहेको यस जिल्लालाई मध्यपहाडी लोकमार्गले शहरी सञ्जाललाई जोडेको छ | धार्मिक तथा पर्यटकीय स्थल हलेसी महादेवस्थान, बराहापोखरी लगायत ट्याम्केडाँडा, मैयू, मेरुङ्गडाँडा, रुपाकोटडाँडा, मझुवागढी जस्ता प्राकृतिक सुन्दरताले भरिएको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलबजारमा रहेको छ ।

पोखरी साथै हस्पिटल चोक, दिक्तेल खोटाङ। 💓
22/09/2025

पोखरी साथै हस्पिटल चोक, दिक्तेल खोटाङ। 💓

नयाँ शिक्षामन्त्री महावीर पुन भन्नुहुन्छ: मन्त्रालय मै बस्ने हो । त्यै ओछ्यान लगाउने हो, काम त्यै गर्ने हो । मन्त्रालय भ...
22/09/2025

नयाँ शिक्षामन्त्री महावीर पुन भन्नुहुन्छ: मन्त्रालय मै बस्ने हो । त्यै ओछ्यान लगाउने हो, काम त्यै गर्ने हो । मन्त्रालय भित्रै किचन होला त्यै पकाएर खाने, त्यै सुत्ने ।

दशैं स्वागत गर्न घर पोत्दै, नयाँ उमंग र खुशी ल्याउँदै 🎉🏡
22/09/2025

दशैं स्वागत गर्न घर पोत्दै, नयाँ उमंग र खुशी ल्याउँदै 🎉🏡

त्यो नि क्या दिन थियो । बिहानै उठ्यो खाजा खायो अनि डोको बोकेर कुद्यो जंगलतिर । घास, स्याउला, दाउरा ल्यायो घर । खाना खायो...
22/09/2025

त्यो नि क्या दिन थियो । बिहानै उठ्यो खाजा खायो अनि डोको बोकेर कुद्यो जंगलतिर । घास, स्याउला, दाउरा ल्यायो घर । खाना खायो अनि कुद्यो स्कुलतिर किताब हातमा च्यापेर...
#हाम्रो_गाउले_जीवन ❤️
#बालापन
नमस्ते खोटाङ 🙏

आज दशैंको पहिलो दिन अर्थात् घटस्थापना, जमरा राख्ने दिन ❤️🙏
22/09/2025

आज दशैंको पहिलो दिन अर्थात् घटस्थापना, जमरा राख्ने दिन ❤️🙏

21/09/2025

कपाल फुलेको र दाह्री आएको चाहिँ परिपक्व हुने होर ! परिपक्व विचारले हुन पर्छ उमेरले होइन। अति सुन्दर विचार।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले हालको क्षतिबाट कर्मचारीको भविष्य सुरक्षित गर्न दृढ संकल्प व्यक्त गर्दै ...
20/09/2025

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले हालको क्षतिबाट कर्मचारीको भविष्य सुरक्षित गर्न दृढ संकल्प व्यक्त गर्दै भदौको तलब र दसैँ बोनस पनि दिने घोषणा गरेका छन्। आगलागी र तोडफोडबाट करिब १५ अर्ब रुपैयाँ क्षति भएको उनले बताएका छन् । गुरुङले ३ महिनाभित्र केही स्टोर र १० महिनाभित्र सबै स्टोर पुनः सञ्चालन गर्ने योजना रहेको पनि बताएका छन् ।

19/09/2025

बसन्त आउन, चिसो सहनै पर्छ ।
खुशी पाउन, दुःख भोग्नै पर्छ। 🙏
शुभ रात्री। 💓

19/09/2025

नेपाल विधुत प्राधिकरण दिक्तेल शाखाको सुचना !!

मिति २०८२/६/०४ गते शनिबारका दिन विधुत वितरण केन्द्र खोटाङ अन्तर्गतको दिक्तेल फिडरको बुईपा सबस्टेशन देखी हाटडाँडा सम्म र बाम्राङ देखि मुडे सम्मको बुश कटिङ कार्य गर्नु पर्ने भएकाले उक्त फिडरबाट संचालित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका वडा नं. १,२,३,४,५,६,७,८,९,१४ का सम्पूर्ण क्षेत्रहरुमा बिहान ९:०० बजेदेखी बेलुका ६:०० बजे सम्म विद्युत सेवा अवरुद्ध हुने व्यहोरा सम्पुर्ण ग्राहकवर्गहरुमा जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ । यसबाट ग्राहकवर्गहरुमा पर्न जाने असुविधा प्रति ने.वि.प्रा. दिक्तेल वितरण केन्द्र क्षमाप्राथी छ ।
नोट : तोकिएको समय अगावै कार्य सम्पन्न भएमा सोही अनुसार समय अगावै लाइन चालु हुन सक्ने व्यहोरा अनुरोध छ ।

19/09/2025

थामखर्क विमानस्थल, खोटाङ। 😱
भिडियो: भबेश गेलाल

संविधान दिवसको अवसरमा सबैलाई धेरै धेरै शुभकामना। 🇳🇵💓
19/09/2025

संविधान दिवसको अवसरमा सबैलाई धेरै धेरै शुभकामना। 🇳🇵💓

Address

Khotang
Diktel Bazar

Alerts

Be the first to know and let us send you an email when नमस्ते खोटाङ - Namaste Khotang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नमस्ते खोटाङ - Namaste Khotang:

Share