Niru Khabar

Niru  Khabar M𝐈𝐒𝐒𝐈𝐎𝐍 𝐊𝐇𝐀𝐁𝐀𝐑 M𝐄𝐃𝐈𝐀
𝐘𝐎𝐔𝐑 C𝐑𝐄𝐀𝐓𝐈𝐕𝐄 S𝐏𝐎𝐑𝐓𝐒 B𝐑𝐎𝐀𝐃𝐂𝐀𝐒𝐓𝐈𝐍𝐆 P𝐀𝐑𝐓𝐍𝐄𝐑
⚽ L𝐈𝐕𝐄 S𝐏𝐎𝐑𝐓𝐒 • T𝐎𝐔𝐑𝐍𝐀𝐌𝐄𝐍𝐓𝐒 • E𝐕𝐄𝐍𝐓𝐒
📡 P𝐑𝐎𝐅𝐄𝐒𝐒𝐈𝐎𝐍𝐀𝐋 L𝐈𝐕𝐄 S𝐓𝐑𝐄𝐀𝐌𝐈𝐍𝐆 T𝐄𝐀𝐌

🚨 आर्थिक सहयोगको हार्दिक अपिल 🙏 रीता दर्जी, स्थायी ठेगाना साल्पासिलिछो गाउँपालिका–५, भोजपुर तथा विगत १० वर्षदेखि षडानन्द...
03/08/2026

🚨 आर्थिक सहयोगको हार्दिक अपिल 🙏

रीता दर्जी, स्थायी ठेगाना साल्पासिलिछो गाउँपालिका–५, भोजपुर तथा विगत १० वर्षदेखि षडानन्द नगरपालिका–७, केउरेनीपानीमा अस्थायी रूपमा बसोबास गर्दै आउनुभएको छ।

उहाँलाई स्तन क्यान्सर (Throat Cancer) भएको पुष्टि भएको छ र हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ। रोगका कारण उहाँको स्वास्थ्य अवस्था अत्यन्त कमजोर भएको छ भने उपचारको बढ्दो खर्चका कारण परिवारको आर्थिक अवस्था पनि निकै कमजोर बनेको छ।

यस कठिन परिस्थितिमा उहाँको उपचार तथा उपचारसँग सम्बन्धित अन्य खर्च व्यवस्थापनका लागि सहयोग गरिदिनुहुन सम्पूर्ण मनकारी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ।



बैंक विवरण: A/C Name: RITA DARJI
A/C No.: 2290100005197010
Bank: RBB Dingla Branch
सम्पर्क नम्बर: 📞 ९८२७३४४०६७
📞 ९८४२०४३८९२
📞 ९८४७६९८१२३

एउटा सानो सहयोगले पनि एक जीवन बचाउन मद्दत गर्न सक्छ। कृपया सकेसम्म सहयोग तथा यो सूचना धेरैभन्दा धेरैमा साझा (Share) गरिदिनुहोस्। 🙏❤️

31/07/2026

धरान सहर लाहुरे र सपनाको सहर 📷 Midan Magar

दिङ्ला बजारस्थित सिताराम गुठी परिषरमा अवस्थित नयाँ पार्क सरसफाइ तथा रङरोगन भएपछि अझ सुन्दर, सफा र आकर्षक बनेको छ। 🌳🌼स्था...
28/07/2026

दिङ्ला बजारस्थित सिताराम गुठी परिषरमा अवस्थित नयाँ पार्क सरसफाइ तथा रङरोगन भएपछि अझ सुन्दर, सफा र आकर्षक बनेको छ। 🌳🌼
स्थानीयवासी तथा आगन्तुकका लागि विश्राम, भेटघाट र मनोरञ्जनको उत्कृष्ट स्थानका रूपमा पार्कले नयाँ रूप पाएको छ। यस सुन्दर वातावरणलाई जोगाइराख्न सबैले सरसफाइ कायम राखौं र सार्वजनिक सम्पत्तिको संरक्षण गरौं।

📍 स्थान: सिताराम गुठी, दिङ्ला बजार, भोजपुर
📷 Midan Magar
Internet Partner: Aarogya Communication Dingla Bhojpur

27/07/2026

इटहरी रङ्गशाला 🇮 🇹 🇦 🇭 🇦 🇷 🇮 🇸 🇹 🇦 🇩 🇮 🇺 🇲 📷 Midan Magar

16/07/2026

बिराटनगर लाइन इटहरी 📷 Midan Magar

12/07/2026

भानुचोक धरान रातिको सुन्दर ड्रोन दृश्य 📷 Midan Magar

07/07/2026

खाँदबारी बस पार्क 🚖🚍
📷 Midan Magar

06/07/2026

खाँदबारी सङ्खुवासभा 📷 Midan Magar

Address

Dingla

Alerts

Be the first to know and let us send you an email when Niru Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Niru Khabar:

Shortcuts

Share