khabartweet.com

khabartweet.com News page This is News portal Of Nepal..
(1)

12/09/2025

बिहानै काठमाडौं!!

मध्यरातमा सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति||सारांश||•शीतल निवासमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरि...
11/09/2025

मध्यरातमा सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

||सारांश||

•शीतल निवासमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बन्यो।

•राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा भएको बैठकमा कार्कीलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भयो।

•जेन-जी आन्दोलनले पनि कार्कीको नाम सिफारिस गरेको थियो, र छलफलमा संसद विघटनको विषयमा छलफल भयो।

11/09/2025

छरछरे झरना संखुवासभा...!

09/09/2025

सिंहदरबार जोगाउने काम गरौं । सार्बजनिक सम्पत्ति जनताको हो ।

Video: rojitphotography

Gen z protest Kathmandu!!
09/09/2025

Gen z protest Kathmandu!!

जेन जीलाई बालेनको सम्बोधनः
09/09/2025

जेन जीलाई बालेनको सम्बोधनः

भष्ट्रचार नगर भनेर आवाज उठाउदा कलिला आवाज दबिन्छ यहाँ! 🙏🏼
09/09/2025

भष्ट्रचार नगर भनेर आवाज उठाउदा कलिला आवाज दबिन्छ यहाँ! 🙏🏼

माइतीघरदेखि बानेश्वरसम्म आउँदा शान्तिपूर्ण रहेको जेन–जी आन्दोलन संसद् भवन अगाडि पुगेपछि अशान्त बन्यो। संसद् भवनभित्रबाटै...
08/09/2025

माइतीघरदेखि बानेश्वरसम्म आउँदा शान्तिपूर्ण रहेको जेन–जी आन्दोलन संसद् भवन अगाडि पुगेपछि अशान्त बन्यो। संसद् भवनभित्रबाटै प्रहरीले अश्रु ग्यास र हवाई फायर गर्न थालेपछि बानेश्वर क्षेत्र रक्तपातपूर्ण बन्यो ।

02/09/2025

Celebrating my 8th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

भोजपुरकी लुना लुइँटेललाई मिस नेपालको उपाधि भोजपुरकी लुना लुइँटेल मिस नेपाल २०२५ घोषित भएकी छन् । आयोजक संस्था द हिडन ट्र...
30/08/2025

भोजपुरकी लुना लुइँटेललाई मिस नेपालको उपाधि

भोजपुरकी लुना लुइँटेल मिस नेपाल २०२५ घोषित भएकी छन् । आयोजक संस्था द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा २५ प्रतियोगीलाई पछाडि पार्दै लुनाले मिस नेपाल वर्ल्डको ताज पहिरेकी हुन् ।

‘मिस नेपाल वर्ल्ड २०२४’ आश्मा कुमारी केसीले लुनालाई मिस नेपाल वर्ल्ड २०२५ को ताज पहिर्‍याइ दिइन् । लुना १७ वर्षको उमेरमै अस्ट्रेलिया गएकी थिइन् । उनले त्यहाँ नर्सिङ अध्ययन गरिन् । ‘युनिभर्सिटी अफ सिड्नी’बाट पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययनरत लुना यसअघि सन् २०१५ मा मिस टिनको पहिलो उपविजेता बनेकी थिइन् । लुना ‘लर्न अर्न एण्ड रिटर्न’ अर्थात् ‘सिक, कमाई र फिर्ता गर’ भन्ने अवधारणामा विश्वास गर्छिन् ।

लुनाको पुर्ख्यौली घर टेम्केमैयुम गाउपालिका लेखर्क हो ।

29/08/2025

वडाको पहलमा यसरी हुँदैछ षडानन्द गुरुको जन्मस्थलको संरक्षण...

Address

Dingla

Alerts

Be the first to know and let us send you an email when khabartweet.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to khabartweet.com:

Share