Saipalnews

Saipalnews Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saipalnews, Media/News Company, Dolakha.

24/07/2025

दक्षिण कोरियामा विदेशी नागरिकलाई यस्तो सजाय दिईयो।

24/07/2025

सिमा विबादको कारण थाइल्यान्डले कम्बोडिया माथि गर्‍यो सैने आक्रमण ।

21/07/2025

१४ वर्ष पछिको आमा छोरीको भेट

अन्ततः १४ वर्ष पछि आमा भेटिन छोरी स्वतिकाले
21/07/2025

अन्ततः १४ वर्ष पछि आमा भेटिन छोरी स्वतिकाले

21/07/2025

बगंलादेशमा विमान दुर्घटनामा हुदा एक यात्रुको निधन भएको छ।

21/07/2025

दोलखाको पर्यटकिय एवम् धार्मिक स्थल शैलुङ पैदल यात्रुलाई रु ५०/- दस्तुर लाग्ने भए पछी पछिल्लो समय व्यापक जनगुणासो।

21/07/2025

इन्डोनेसियाको बार्सिलोनामा पानी जहाजमा भीषण आगोलागी हुदा ३ जनाको मृत्यु ५६८ यात्रुहरु लाईफ ज्याकेट लगाएर उद्धार।

08/07/2025

Pनुवाकोट, विदुर नपा -१ लभ डाडा मिलन चौतारा बस्ने बर्ष ६७ को पाल्देन तामाङ र श्रीमती बर्ष ६२ को मंगली तामाङ त्रिशुली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको बर्षाको कारण एक्कासी त्रिशुली नदीमा आएको बाढीमा फसेकोमा अहिले दुवैजनाको हेलिकोप्टरद्वारा सकुशल उद्धार भइसकेको।

29/06/2025

असार १५ धान दिवस अवसरमा दोलखा मार्बु मा रोपाई

23/06/2025

दोलखामा पनि मान्छेहरु छन त्यहाँ पनी खेलकुद को विकास हुनुपर्छ भन्ने कुरा खेलकुद मन्त्रीले पतै पाउनु भएन सायद उहाँ निन्द्रा मै हुनुहुन्थ्यो। के भौतिक पुर्वधार तथा यातायात मन्त्रालयलाई दोलखा जिल्ला नेपालमा नै पर्छ थाहा छ? गंगा (विश्व) कर्की

22/06/2025

कान्छाराम तामाङ ले संसदमा मच्चाए हंगामा

16/06/2025

२३औ प्रताप (रित बहादुर खड्का ) स्मृति दिवस तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) भिमेश्वर नगरकमिटीको दोस्रो सम्मेलन

Address

Dolakha

Telephone

+9779861652685

Website

Alerts

Be the first to know and let us send you an email when Saipalnews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saipalnews:

Share