Shankha Dhwani Media -शंख ध्वनी मिडिया

  • Home
  • Nepal
  • Dolakha
  • Shankha Dhwani Media -शंख ध्वनी मिडिया

Shankha Dhwani Media -शंख ध्वनी मिडिया हामी तपाईंलाई सही, समयमा, र विश्वसनीय समाचार प्रदान गर्न प्रतिबद्ध छौं। शंख ध्वनी मिडियासँग जोडिनुहोस् र सधैं जानकार रहनुहोस्।

22/09/2025

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलकाे पदभार ग्रहण कार्यक्रम [Live]

जगदीश खरेल मन्त्री भएपछि राजेन्द्र बानियाँले दिए बधाई, भने - "तिमीलाई नपुगेको केही छैन- लाखौं दर्शकको माया र बिश्वासको त...
22/09/2025

जगदीश खरेल मन्त्री भएपछि राजेन्द्र बानियाँले दिए बधाई, भने - "तिमीलाई नपुगेको केही छैन- लाखौं दर्शकको माया र बिश्वासको तराजुमा शुद्ध दरिनू।"

पत्रकार राजेन्द्र बानियाँले सामाजिक संजाल मार्फत मन्त्री बनेका जगदीश खरेललाई बधाई दिएका छन्। बानियाँले जगदीश खरेललाई स्वार्थ समूहको घेरामा नफस्न सुझाव समेत दिएका छन्।

सम्पूर्ण शेयर सदस्यज्युहरु,आफू र यस संस्थाकाे शेयर सदस्य दिदी-बहिनी, आमा, छरछिमेकी सबैलाई ३०औं बार्षिक साधारण सभामा अनिव...
21/09/2025

सम्पूर्ण शेयर सदस्यज्युहरु,
आफू र यस संस्थाकाे शेयर सदस्य दिदी-बहिनी, आमा, छरछिमेकी सबैलाई ३०औं बार्षिक साधारण सभामा अनिवार्य सहभागी हुन र सहभागी गराउन हार्दिक अनुराेध छ।

19/09/2025

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा दाेलखाकाे चरिकोटमा आज।

19/09/2025

दाेलखामा संविधान दिवस २०८२ !
राजनीतिक दलकाे खिचातानीकाे
कारणले आज याे भाेक्नु परियाे नेकपा एमाले जिल्ला अध्यक्ष नर बहादुर श्रेष्ठको भनाइ।

प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन्। मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर...
16/09/2025

प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन्। मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने बारे छलफल गरेकी हुन्।
पूरा विवरण कमेन्टमा 👇👇

16/09/2025

जेनजी आन्दोलनपछि सार्वजनिक भए #प्रचण्ड,
केन्द्रीय कार्यालय अवलोकनपछि भने- नयाँ र भव्य भवन बनाइनेछ ।

Address

Bhimeshwor Municipality
Dolakha
45500

Alerts

Be the first to know and let us send you an email when Shankha Dhwani Media -शंख ध्वनी मिडिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category