Bimal Rosyara

  • Home
  • Bimal Rosyara

Bimal Rosyara सबैलाई मेरो नमस्कार छ।मेरो profile भ्रमण गर्नुको साथ साथै flow र like पनि गरिदिनु होला।।��

30/08/2026

कुन ठाउको होला साथीहरू यो 🤔😢

30/08/2026

सलाम छ यी हाम्रा सैनिकलाई जो दिनरात नभनी खटिनु भाको छ्😊❤️🙏 Highlights Nepal

30/08/2026

धादिङको बैरेनीस्थित भगश्वरी माध्यमिक विद्यालयमा नदीमा बाढी आउने सूचना आएपछि विद्यार्थीहरू कक्षाकोठामै आफ्ना झोला–कापी–किताब छोडेर ज्यान जोगाउन भागेको भावुक दृश्य। 😢💔
ती नानीबाबुहरू कहाँ होलान्?
कक्षाकोठामा रहेका ती झोला, कापी–किताबहरू अझै पनि आफ्ना मालिकलाई पर्खेर बसेका छन्… 💔

रोएको मेरो देश नेपाललाई फेरि हँसाउने साहसी नेपाल आमा को छोरा, बझाङको बाग—रविन्द्र ढाँट बदाई छ दाई हजुर लाई। 🇳🇵❤️देश थाके...
28/08/2026

रोएको मेरो देश नेपाललाई फेरि हँसाउने साहसी नेपाल आमा को छोरा, बझाङको बाग—रविन्द्र ढाँट बदाई छ दाई हजुर लाई। 🇳🇵❤️
देश थाकेको बेला आशा जगाउने,
निराश मनहरूमा हिम्मत भर्ने,
र परिवर्तन सम्भव छ भनेर विश्वास दिलाउने
हरेक असल प्रयासलाई सलाम छ। 🙏
नेपाल बदल्ने सपना कुनै एक व्यक्तिको मात्र होइन,
हरेक नेपालीको सपना हो। ❤️
नेपाल आमाको मुहारमा फेरि मुस्कान ल्याउने यात्रालाई शुभकामना। 🙏

28/08/2026

Nepal Police उहाहरू सकुसल उधार भयाे कि के भएन हाेला 😭😢 Routine of Nepal banda #रसुवामा

28/08/2026

चाडै उद्दार होस 😢😭उनी बहिनिको ममिलाइ 😭

27/08/2026
27/08/2026

कस्तो डर लाग्दो 😢

27/08/2026

यस्तोलाई कारबाही हुन्छ कि नाइ सरकार Nepal Police ए मानव!! अझै तिमिलाई २ दिने चोला कतिखेर जानेहोला भन्ने लागेन!?🤔🤔🤔 कति लोभ गर्छौ, के का लागि गर्छौ!? सुन झिक्दै....
゚viralシfypシ゚ #त्रिशुली #रसुवामा

Address


10800

Alerts

Be the first to know and let us send you an email when Bimal Rosyara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share

l="false"> Add listing
  • Login
  • Subscribe

    We will notify you when anything happens in Columbus.