Dipu Dhami page मनपरे फलो गर्नु होला धन्यवाद

  • Home
  • Nepal
  • Doti
  • Dipu Dhami page मनपरे फलो गर्नु होला धन्यवाद

Dipu Dhami page मनपरे फलो गर्नु होला धन्यवाद युवा शक्ति नै सबैभन्दा ठुलो शक्ती हो,?

जय सनिदेव🙏🙏🙏
18/10/2025

जय सनिदेव🙏🙏🙏

हार्दिक श्रद्धाञ्जली दुःखद समाचार :गाैरादह–९ बैगुन्धुरा, खजुरवारी झोडा टोल नजिकको झोलुङ्गे पुल आसपास आज मिति २०८२ असोज ३...
17/10/2025

हार्दिक श्रद्धाञ्जली
दुःखद समाचार :
गाैरादह–९ बैगुन्धुरा, खजुरवारी झोडा टोल नजिकको झोलुङ्गे पुल आसपास आज मिति २०८२ असोज ३० गते दिउँसो १ बजे माछा मार्न गएका बेला अन्जु मगरकी छोरीहरू स्वीकृति (९ वर्ष) र सुस्मा (७ वर्ष) तथा निर्मला परियारकी छोरी रोश्नी दर्जी (११ वर्ष) गरी तीन बालिकाको एउटै स्थानमा डुबेर दुःखद निधन भएको छ।

यी निर्दोष बालिकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै, यस असह्य पीडाको घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं।😭😭

With Dipak Dhami – I'm on a streak! I've been a top fan for 2 months in a row. 🎉
16/10/2025

With Dipak Dhami – I'm on a streak! I've been a top fan for 2 months in a row. 🎉

16/10/2025

ज्ञानेले किताब सजाउछ तर सस्कारले जीवन सजाउछ शिक्षा मात्रै ले डिग्री दिन्छ सस्कारले इज्जत दिन्छ ।शुभ बिहानी 🙏🙏❤️🌹🇳🇵

05/10/2025

26/09/2025

🙏🙏🙏🌹❤️

शेर पोष्ट
23/09/2025

शेर पोष्ट

20/09/2025

मलद्वारलाई हरिद्वार भन्ने र त्यहाँबाट निस्कने पदार्थलाई प्रसाद र गहुँत सम्झने झोले कार्यकर्ताहरुले गर्दा हो आज टाउकेहरुले देश लुटेको100%

Address

Https://www.google.com/maps/@29.2711495,80.9886834,15z
Doti
10800

Website

Alerts

Be the first to know and let us send you an email when Dipu Dhami page मनपरे फलो गर्नु होला धन्यवाद posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share