श्री लक्ष्मी मा.वि आदर्श ३ काडी ,डोटी

  • Home
  • Nepal
  • Doti
  • श्री लक्ष्मी मा.वि आदर्श ३ काडी ,डोटी

श्री  लक्ष्मी  मा.वि आदर्श ३ काडी ,डोटी काडी स्याउले डोटी shree laxmi secondary school kadi shyaule doti

यस विद्यालयको ५४ औं  वार्षिकोत्सब तथा अभिभावक दिवस सम्बन्धि सम्पुर्ण सरोकारवाला तथा विद्यालयको सेवा क्षेत्रभित्र  रहेका ...
02/09/2024

यस विद्यालयको ५४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्बन्धि सम्पुर्ण सरोकारवाला तथा विद्यालयको सेवा क्षेत्रभित्र रहेका देश विदेशमा रहनु हुने सम्पूर्ण अभिभावक ज्युहरुमा हार्दिक आमन्त्रण सहित तपशिल बमोजिमको जानकारी गराइन्छ ।साथै यस विद्यालयलाई यहाँ सम्म पुर्याउन सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी हातहरुलाई हार्दिक धन्यवाद !दिदै आगामी दिनमा विद्यालयको समग्र आर्थिक , शैक्षिक तथा भौतिक विकासमा पनि यहाँहरुको अमुल्य योगदानका लागि समेत अपेक्षा गरिन्छ।
वार्षिकोत्सबको अवसर पारी चन्दा सहयोग गर्न चाहनुहुने महानुभाव ज्युहरुलाई तल दिइएको खाता नम्बरमा आफ्नो स्वच्छिक सहयोग रकम पठाई सहयोग गर्नु हुन हार्दिक अनुरोध गरिन्छ।
साथै आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई यहीँ वार्षिकोत्सब बाट तपशिल बमोजिमको सम्मान गरिने समेत जानकारी गराइन्छ ।
खातावालाको नाम
१. चेत बहादुर बोहरा ( सूचना अधिकारी )
Bank:- Global IME bank
२. भिष्मराज ओझा (लेखापाल)
Bank :- Himalayan Bank

सम्पुर्ण  अभिभावक  ज्युहरुमा आमन्त्रण  गरिन्छ
13/02/2024

सम्पुर्ण अभिभावक ज्युहरुमा आमन्त्रण गरिन्छ

03/01/2024

PT time

दशैं तथा शुभदिपावली को  पुर्व सन्ध्यामा श्री लक्ष्मी मा. वि. आदर्श ३, डोटीको आयोजनामा गरिएको अन्तरसदनात्मक दुई दिवसीय छा...
13/10/2023

दशैं तथा शुभदिपावली को पुर्व सन्ध्यामा श्री लक्ष्मी मा. वि. आदर्श ३, डोटीको आयोजनामा गरिएको अन्तरसदनात्मक दुई दिवसीय छात्र छात्रा भलिबल प्रतियोगिता एवम् वडादशैं 2080 को शुभकामना आदानप्रदान कार्यक्रमका केही झलकहरु❤️❤️❤️
हार्दिक बधाई छ!! सम्पूर्ण विजेता विद्यार्थी भाईबहिनीहरुलाई💝💝💝

आज शुक्रबारे कार्यक्रम अन्तरगत यस श्री लक्ष्मी माध्यमिक विद्यालय र यस विद्यालयको बालक्लबको संयुक्त आयोजनामा सञ्चालन गरिए...
06/10/2023

आज शुक्रबारे कार्यक्रम अन्तरगत यस श्री लक्ष्मी माध्यमिक विद्यालय र यस विद्यालयको बालक्लबको संयुक्त आयोजनामा सञ्चालन गरिएको "विज्ञान अभिषाप होइन ,बरदान हो" शिर्षक अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगितामा २८ जना सहभागी छात्रछात्राहरु लगायत तपशिल बमोजिमको स्थान हासिल गर्नुहुने विद्यार्थी भाईबहिनीहरुलाई हार्दिक बधाई ।❤️👑
छात्र तर्फ
प्रथम : लोकराज ओझा
द्धितीय: दिनेश ऐर
तृतीय : मान बहादुर रोकाया
सान्त्वना : अनिस रोकाया
छात्रातर्फ
प्रथम: कल्पना ओझा
द्धितीय: ज्योतिका रोकाया
तृतीय : पार्वती जोशी
सान्त्वना : हेमा ओझा
साथै यस विद्यालयको बालक्लबले आज बर्ष १ अंक २ को "आवाज" बालभित्ते पत्रिका पनि प्रकाशित गरेकोमा बालक्लब समितिलाई हार्दिक बधाई ।❤️

शिक्षक आवश्यकता सम्बन्धि  सुचना
18/07/2023

शिक्षक आवश्यकता सम्बन्धि सुचना

11/07/2023
स्वास्थ्या लाभको कामना
02/07/2023

स्वास्थ्या लाभको कामना

भर्ना  खुल्यो । भर्ना  खुल्यो ।। भर्ना  खुल्यो।।।
16/04/2023

भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो।।।

Address

Doti
10200

Alerts

Be the first to know and let us send you an email when श्री लक्ष्मी मा.वि आदर्श ३ काडी ,डोटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to श्री लक्ष्मी मा.वि आदर्श ३ काडी ,डोटी:

Share