24/09/2025
सरकारले भदौ २४ गतेको विध्वंशपछिको पुनर्निर्माणका लागि सहयोग आह्वान गरेको छ ।
सरकारले निर्माण गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्न प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली, मित्र राष्ट्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई योगदानको आह्वान गरिएको छ।