H.S. Update

H.S. Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from H.S. Update, Video Creator, Doti.

💥 तपाईलाई स्वागत छ 🙏 तपाईं आइहाल्नु भो मेरो profile page मा कृपया पेजलाई / गरेर मात्रै जानू होला ।|🙏 बाकी कुरा 💫 video हेर्दै नंया update सम्बन्धि जानकारी लिदै गर्नुहोला ।। ]

एउटा घरले मात्र vote हालेको थियो रे😝🤣
23/06/2025

एउटा घरले मात्र vote हालेको थियो रे😝🤣

SEE Result Update: SEE नतिजामा अहिले प्रोसेसिङ गर्ने, डेटा इन्ट्री गर्ने काम भइरहेको छ। अध्यावधिक गर्दा ३६ लाखवटा तथ्यां...
23/06/2025

SEE Result Update: SEE नतिजामा अहिले प्रोसेसिङ गर्ने, डेटा इन्ट्री गर्ने काम भइरहेको छ। अध्यावधिक गर्दा ३६ लाखवटा तथ्यांक राख्नुपर्ने हुन्छ । जसका कारण नतिजामा केही ढिलाइ हुने गर्छ । गएको ७ चैत्रदेखि सुरु भएको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका थिए। 🙏

❣️Warm Good evening  ! We are from Krishna Temple, Patan Lalitpur. 🙏 सबैको मनोकामना पुराहोस । सबैले एक लाईक र सेयर गरौ ।...
20/06/2025

❣️Warm Good evening ! We are from Krishna Temple, Patan Lalitpur. 🙏 सबैको मनोकामना पुराहोस । सबैले एक लाईक र सेयर गरौ ।। सोचेको पूरा हुनेछ।

10/06/2025

सुदूरपश्चिम प्रदेशको विभिन्न पद मा बिज्ञापन बारे दुखेसो पोक्दै एक युवा 🙏🙏👍️ सबैले शेयर गरौ ।।

Be Careful: छिमेकी मुलुक भारत, सिंगापुर र थाइल्यान्डसहितका मुलुकमा को!भिड संक्रमण देखिएसँगै नेपालले पनि सावधानी बढाएको छ...
22/05/2025

Be Careful: छिमेकी मुलुक भारत, सिंगापुर र थाइल्यान्डसहितका मुलुकमा को!भिड संक्रमण देखिएसँगै नेपालले पनि सावधानी बढाएको छ । 😮

Interesting: India मा एक जना विद्यार्थी Class 10 को Board Exam मा Fail भएपछि बाबा आमाले Cake काटे'र Celebration गरेका छन...
18/05/2025

Interesting: India मा एक जना विद्यार्थी Class 10 को Board Exam मा Fail भएपछि बाबा आमाले Cake काटे'र Celebration गरेका छन् । उनका बाबा भन्छन्: My son failed in exams, but not in Life. 😮

18/05/2025

यो उमेरमा ,यो अबस्थामा पनि हेर्नु त कति चिन्ता छ देशको उहाँ लाइ 🙏 यस्तो अबस्थामा बुवाको गहकिला कुरा सुन्दा अब पनि परिवर्तन हुन सकिएन भने लाज पनि लजाउछ हामी सङ्ग भने जस्तो लाग्यो🙏

Shocking: 205 जना सहित Germany बाट Spain का लागि उडिरहेको lufthansa को विमान आकाशमा १० मिनेट बिना पाइलट चलेको छ । सह-पाइ...
18/05/2025

Shocking: 205 जना सहित Germany बाट Spain का लागि उडिरहेको lufthansa को विमान आकाशमा १० मिनेट बिना पाइलट चलेको छ । सह-पाइलटलाई छोडेर मुख्य पाइलट सौचालय गएका थिए भने त्यही समयमा सह-पाइलट बेहोस भएका थिए । 😮

विद्यालय शिक्षा विधेयक सबै बुँदामा सहमति👍🙏🙏🙏
18/05/2025

विद्यालय शिक्षा विधेयक सबै बुँदामा सहमति👍🙏🙏🙏

17/05/2025

सबैले सेयर गरौं ।🙏❣️🙏
शिक्षकहरूले राखेका अधिकांश माग सम्बोधन गर्दै संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकका धेरै विषयमा समझदारी जुटाएको छ।

🔷 शिक्षक वर्गीकरण र
कक्षा १–३: कक्षागत शिक्षक
कक्षा ४–१२: विषयगत शिक्षक
शिक्षक श्रेणी: तृतीय, द्वितीय र प्रथम
सेवा प्रवेश: तृतीय श्रेणीबाट
१२ वर्षपछि द्वितीय मा, १५ वर्षपछि प्रथम मा, ७ वर्ष प्रथममा काम गरेपछि विशिष्ट श्रेणी मा पदोन्नति

🔷 अस्थायी शिक्षकको दरबन्दी
करिब ४५,००० राहत/अस्थायी शिक्षकको दरबन्दी कायम
प्रतिस्पर्धा:
६०% पदमा सीमित प्रतिस्पर्धा (हाल कार्यरत शिक्षकहरूबीच)
४०% खुला प्रतिस्पर्धा
आन्तरिक प्रतिस्पर्धामा असफल भए पनि सरकारी सुविधा पाइने

🔷 बाल विकास कक्षा सुधार
अब प्रारम्भिक बाल विकास कक्षा २ वर्षमात्रै हुने
निजी विद्यालयमा पनि नर्सरी, LKG, UKG जस्ता कक्षा नहुने
३ वर्षभन्दा लामो कार्यक्रम भए २ वर्षमा झार्नुपर्ने
शैक्षिक योग्यता पुगेका र लगातार ३ सत्र पढाएका शिक्षकलाई खुला प्रतिस्पर्धा गर्न छुट

🔷 सरूवा र अवकाश
२ वर्षपछि स्थानीय तहभित्र सरूवा सम्भव
५ वर्षपछि प्रदेशभित्र सरूवा, ७ वर्षपछि अन्तरप्रदेश सरूवा (दुई प्रदेशको सहमतिमा)
अवकाश उमेर: ६० वर्ष (हाल ५८ वर्ष

🔷 प्रधानाध्यापक चयन प्रक्रिया
माध्यमिक तह: प्रदेशस्तरमा प्रतिस्पर्धा
आधारभूत तह: जिल्लास्तरमा प्रतिस्पर्धा
शिक्षक सेवा आयोगद्वारा रोस्टर प्रणाली लागू
प्रधानाध्यापक नेपाल शिक्षक महासंघको सदस्य हुन नपाउने

🔷 शिक्षकको सुरक्षा र सुविधा
सबै शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने
विभागीय कारबाही भएमा पुनरवलोकनको अधिकार (प्रशासकीय अदालतमार्फत)

🔷 विद्यालय व्यवस्थापन समिति (VMC)
आधारभूत विद्यालयमा ७ सदस्यीय, माध्यमिक विद्यालयमा ११ सदस्यीय समिति
अभिभावक नेतृत्वमा शिक्षाविद् र वडा समितिद्वारा तोकिएको पदेन सदस्य
शिक्षकले विद्यार्थीको व्यक्तिगत अभिलेख (प्रोफाइल) राख्नुपर्ने
विद्यालय वर्षमा कम्तीमा २२० दिन खुला हुनुपर्ने

🔷 विद्यालय व्यवस्थापन समितिहरूको संघ
संघीय संरचना अन्तर्गत महासंघजस्तै संगठन बन्ने बाटो खुला
कानुनी मान्यता दिने गरी नयाँ संघको व्यवस्था
तर प्रधानाध्यापक यस्तो संघमा नहुनुपर्ने व्यवस्था

🔷 निजी विद्यालय र छात्रवृत्ति
निजी विद्यालयले १०% छात्रवृत्ति अनिवार्य दिनुपर्ने
एकपटक छात्रवृत्ति पाएपछि विद्यार्थीले विद्यालय नछाड्दासम्म लगातार छात्रवृत्ति पाउने
निजी विद्यालयको लगानी र बाल विकास कक्षाबारे थप छलफलपछि विधेयक टुंगो लाग्ने ।

Address

Doti

Website

Alerts

Be the first to know and let us send you an email when H.S. Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to H.S. Update:

Share

Category