डोटी ओल्लाकाँडा ६

  • Home
  • Nepal
  • Doti
  • डोटी ओल्लाकाँडा ६

डोटी ओल्लाकाँडा ६ ओल्लाकाडा ६

20/09/2025

पहेलि धान कि बालि #ओल्लाकाँडाडोटि

09/09/2025

अब त एमाले काँग्रेस माओवादी का झोले हरु पनि
जय जेन्जी भन्न थाले 🤣😁😁😀 यार

09/09/2025
05/09/2025

फलो गर्नुहोस् फलो ब्याक गर्छु

जय                     श्री लाटाकाफली की                              जय! जय !                श्री लाटाकाफली शिखर जात्रा...
04/09/2025

जय
श्री लाटाकाफली की
जय! जय !
श्री लाटाकाफली शिखर जात्रा मेला तथा पूजा मिति२०८२भाद्र २१गते शनिबार अनन्तचतुर्दशी व्रतका दिन हुने भएकाले सम्पूर्ण भक्तजनहरुमा जानकारी गरिन्छ.

03/09/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

13/12/2024

04/12/2024
04/12/2024

गाउँ घर तिर को भिडियो बनाएर मेरो इन्बक्स मा हाल्नु FB पेज मा update गर्छु साथै पेज लाइ like and share गर्दिनु होला धन्यवाद

25/05/2023

राजधानी खोसेर लैग्यो डोटी दिपायल को......
इतिहास का कालखण्डमा जस्तो सुकै परिस्थिति आएपनि म राजनैतिक आस्था ले जुनसुकै पार्टी लाइ समर्थन गरे पनि हाम्रो सुन्दर डोटी बाट प्रदेश राजधानी खोसेर ति पहाडी जनता सामु गरेका बाचा बिर्सेर, डोटी बाटै निर्वाचन जिति डोटेली जनताको मर्म बुझ्न नसक्ने नेता लाइ कहिले साथ दिन सकिने छैन अझै पनि डोटी दिपायल राजधानी बनाउन पहल गर्ने जुनसुकै राजनैतिक दल का नेता आए पनि समर्थन गरिने छ🤗 #सुदुरपश्चिम #राजधानी #दिपायल

Address

Doti

Website

Alerts

Be the first to know and let us send you an email when डोटी ओल्लाकाँडा ६ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share