Dailekh Khabar

Dailekh Khabar Plz follow Our Page
We are an officially registered news media under the name Dailekh Khabar Pvt. For more contact us :
9869654884
9842319629
9858086255

Ltd.We deliver authentic information, essential updates, entertaining posts, Photographs, etc.

राष्ट्रिय स्वतन्त्र पार्टीको दैलेख प्रथम ऐतिहासिक जिल्ला अधिवेशनमा आठबिस, गुराँस, भगवतीमाई,  चामुण्डा र नाैमुले गरि ५ वट...
07/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको दैलेख प्रथम ऐतिहासिक जिल्ला अधिवेशनमा आठबिस, गुराँस, भगवतीमाई, चामुण्डा र नाैमुले गरि ५ वटा पालिकाकाे मतदान सम्पन्न भएकाे छ भने बाकी ६ पालिकाकाे मतदान जारि रहेकाे छ ।

रास्वपा सुर्खेतको जिल्ला सभापतिमा रमेश कुमार सापकोटा सर्वसम्मत चयन भएका छन्।
07/06/2026

रास्वपा सुर्खेतको जिल्ला सभापतिमा रमेश कुमार सापकोटा सर्वसम्मत चयन भएका छन्।

छिन्चु-सुर्खेत सडकखण्डमा इभी गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।
07/06/2026

छिन्चु-सुर्खेत सडकखण्डमा इभी गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

07/06/2026

रास्वपा दैलेख क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमिति सर्वसम्मत चयन। संयोजकमा महेन्द्रप्रसाद कोइराला, उपसंयोजकमा गणेश खड्का र हुकुमबहादुर शाही।

दैलेखको नारायण नगरपालिका–६ भुर्तीमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्। घाइते हुनेमा आठबीस नगरपालिका–८ का २३ वर...
07/06/2026

दैलेखको नारायण नगरपालिका–६ भुर्तीमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्। घाइते हुनेमा आठबीस नगरपालिका–८ का २३ वर्षीय राजु बस्नेत रहेका प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
भुर्ती क्षेत्रमा भएको दुर्घटनापछि चालक बस्नेतलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल दैलेखमा भर्ना गरिएको हो।
प्रहरीका अनुसार घाइते चालकको उपचार भइरहेको छ भने स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

📷 तस्वीर : दुर्घटनाग्रस्त ट्याक्टर

🚜🚨

07/06/2026

दुल्लु नगरपालिकाका १४ वटै माध्यमिक विद्यालयमा डिजिटल हाजिरी र CCTV जडान गरिने — नगर प्रमुख भरत प्रसाद रिजाल।

भिडियो - दिपेन्द्र कार्की बस्ताकोटी

महाबु लेकबाट महादेवको पवित्र आशिर्वाद सहित तपाईंको दिन मंगलमय रहोस्।” 🙏❤️🕉️
07/06/2026

महाबु लेकबाट महादेवको पवित्र आशिर्वाद सहित तपाईंको दिन मंगलमय रहोस्।” 🙏❤️🕉️

06/06/2026

वीरेन्द्रनगरको एक व्यस्त चोकमा रहेको किराना पसलभित्रै छिरेर एक समूहले पसल सञ्चालक दम्पतीमाथि कुटपिट गर्दै सुनको सिक्री लु*टेको छ। एरिचोकस्थित संगम टायल मार्बलमा रहेको किराना पसलमा शुक्रबार राति करिब ९ बजे यो घ*टना घटेको हो।

06/06/2026

“घरको चौघेरादेखि गाउँपालिकाको नेतृत्वसम्म : भैरबी गाउँपालिका अध्यक्ष - रिता शाहीले सुनाइन् आफ्नो राजनीतिक यात्रा”

दुल्लु नगरपालिका, दैलेखले अन्तरपालिका स्तरीय नगर प्रमुख कप खुला भलिबल प्रतियोगिता–२०८३ आयोजना गर्ने जेठ २९ गतेदेखि ३१ गत...
06/06/2026

दुल्लु नगरपालिका, दैलेखले अन्तरपालिका स्तरीय नगर प्रमुख कप खुला भलिबल प्रतियोगिता–२०८३ आयोजना गर्ने जेठ २९ गतेदेखि ३१ गतेसम्म दुल्लु नगरपालिका–७ स्थित द्रोणाचल क्याम्पसको खेल मैदानमा सञ्चालन हुने भएको हो।

Address

Dullu

Website

Alerts

Be the first to know and let us send you an email when Dailekh Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share