13/06/2025
मजलिस तहफ़्फ़ुज़ ख़त्मे नबूवत नेपालद्वारा आयोजित तालीमी कार्यक्रम।
मजलिस तहफ़्फ़ुज़ ख़त्मे नबूवत नेपालको आयोजनामा इसनाथ नगरपालिकाको लछमनिया क्षेत्रमा कादियानी विचारधाराको विरोधमा एक दिवसीय तालीमी कार्यक्रम सुरु भएको छ।
कार्यक्रमको सुरुवात मौलाना सगीर चतुर्वेदीको व्याख्यानबाट भइरहेको, जसमा उहाँले ख़त्मे नबूवत (अर्थात् पैगम्बर मुहम्मद ﷺ पछि अब कुनै पनि नबी आउने छैनन्) भन्ने सिद्धान्तको महत्व र आवश्यकता बारेमा विस्तृत रूपमा प्रकाश पार्नुभयो। मौलाना वकिल अहमद हुसैनी