Routine Of Ishnath

  • Home
  • Routine Of Ishnath

Routine Of Ishnath Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Ishnath, News & Media Website, Nepal, .

"शक्तिशाली स्थानबाट शक्तिशाली मानिस जन्मिने होइन, बरु शक्तिशाली मानिसले नै स्थानलाई गौरवशाली बनाउँछन् भन्ने तथ्यलाई यहाँ...
07/03/2026

"शक्तिशाली स्थानबाट शक्तिशाली मानिस जन्मिने होइन, बरु शक्तिशाली मानिसले नै स्थानलाई गौरवशाली बनाउँछन् भन्ने तथ्यलाई यहाँको विजयले चरितार्थ गरेको छ।
​निर्वाचनमा विजयी हुनुभएकोमा बालेन शाहज्यूलाई हार्दिक बधाई तथा शुभकामना!"
***n

07/03/2026


रौतहट #क्षेत्र नं-2
🔔RSP - ३६६८
🌳Congress - ३६७८
⭐NCP - २३४८

  रौतहट  #क्षेत्र नं-2
07/03/2026


रौतहट #क्षेत्र नं-2

  झापा  #क्षेत्र नं-5
06/03/2026


झापा #क्षेत्र नं-5

  रौतहट  #क्षेत्र नं-4
06/03/2026


रौतहट #क्षेत्र नं-4

  रौतहट  #क्षेत्र नं-3
06/03/2026


रौतहट #क्षेत्र नं-3

  रौतहट  #क्षेत्र नं-1
06/03/2026


रौतहट #क्षेत्र नं-1

05/03/2026

जिगडवा मतदान केन्द्रमा केही भएको छैन भन्नेहरू यो राम्रोसँग हेर्नुस् यहाँ विवाद भएको हो कि होईन ?
रौतहट क्षेत्र -२ परोहा नपा-२ को मतदान स्थलमा किरण साह र मोहम्मद महताब आलम बिच कडा रूपमा वादविवाद पश्चात् साहमाथी हातपात समेत भएको भन्दै सुरक्षा निकायले कमजोरी देखाएको भन्दै सडक बसेर बिरोध गर्न ।
स्रोत :- abhimanu patel journalist

03/03/2026

पर्सा जिल्ला क्षेत्र-२, पर्सागढी वडा नं. ४, बरवटाढीमा नेपाली कांग्रेसका कार्यकर्ताले पैसा दिएर मत किन्न खोज्दा स्थानीय बासिन्दाले विरोध गरेका छन्।
स्रोत :- abhimanyu patel journalist

03/03/2026

रौतहट सदरमुकाम गौर ,
नेपाल भारत सिमाना ७२ धन्टाको लागी बन्द गरीएको छ |

आजको चन्द्र ग्रहणको सुतक अहिले ९:०३ देखि शुरू भएको छ भने ग्रहण नेपालमा बेलुका ६:०३ मा शुरू भएर ७:०२ मा सक्किनेछ। 😮
03/03/2026

आजको चन्द्र ग्रहणको सुतक अहिले ९:०३ देखि शुरू भएको छ भने ग्रहण नेपालमा बेलुका ६:०३ मा शुरू भएर ७:०२ मा सक्किनेछ। 😮

Address

Nepal

Alerts

Be the first to know and let us send you an email when Routine Of Ishnath posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Ishnath:

  • Want your business to be the top-listed Media Company?

Share