Abhi-Abhi

Abhi-Abhi Daily Updates

SadNews: बिश्वका सबै सहरलाई पछि पार्दै काठमाडौ सबैभन्दा धेरै प्रदुषण हुने सहरको सूचीमा एक नम्बरमा पुगेको छ । 😷
23/04/2026

SadNews: बिश्वका सबै सहरलाई पछि पार्दै काठमाडौ सबैभन्दा धेरै प्रदुषण हुने सहरको सूचीमा एक नम्बरमा पुगेको छ । 😷

23/04/2026

hभारत बाट सडेको र मरेको माछा यसरी नेपाल भित्रीयाउन्छ यहि माछा हामी खाने गरेका छौ ।

BREAKING - वीरगंजमा मदरसाहरूमा प्रहरीले अनुगमन सुरु गरेको छ। अनुगमनका क्रममा एक मदरसा दर्ता बिना सञ्चालन भइरहेको फेला पर...
23/04/2026

BREAKING - वीरगंजमा मदरसाहरूमा प्रहरीले अनुगमन सुरु गरेको छ। अनुगमनका क्रममा एक मदरसा दर्ता बिना सञ्चालन भइरहेको फेला परेको प्रहरीले जनाएको छ। सम्बन्धित पक्षलाई यथाशीघ्र दर्ता प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ। अन्यथा कानुनी कारबाही अगाडि बढाइने चेतावनी प्रहरीले दिएको छ।

स्रोत : सामाजिक सञ्जाल

23/04/2026

रौतहटको गुजरा नगरपालिकाको वलुवामा मोहम्मद हुसेनको घरमा सुरुङ खन्ने काम गरी चोरहरूले कपडा, गहना र नगद पैसा चोरी गरेको छ।

📷: Sheikh Jamiullah

20/04/2026

निस्क्यो मशाल जुलुस बालेन सरकार ले विद्यार्थी संगठन खारेज गर्न निर्देशन दिएकोे विरुद्ध मा 😮

20/04/2026

लागत इस्टिमेटभन्दा २८ प्रतिशत कम १४ करोड ९३ लाखमा टेन्डर पप्पु कन्स्ट्रक्सनले लिएको थियो । पप्पु कन्स्ट्रक्सनले समयमा पुल निर्माण नगर्दा बिभागले पप्पुको धरौटी रकम समेत जफत गरी टेन्डर रद्द गरेका थिए।

हिउँदमा लच्का बांसले बनेको पुल र बर्सामा डुङ्गाको भरमा यात्रा गरि वारिपारी गर्न दैनिक सैयौं मानिस ज्यानको बाजी लगाएर यात्रा गर्दछन्।

समयमा पुल नबन्दा बन्जरहा, औरैया, मठिया, जोकहा, नरकटिया, रामपुर खाप डुमरिया परोहा लौतना लगायत दर्जनौं गाउँका बासिन्दलाई सदरमुकाम गौर आउन जोखिमपूर्ण डुंगा यात्रा गर्नुपर्छ । २०७५ भदौ ९ गते साँझ खेतमा काम गरेर फर्केकाहरू सवार डुंगा त्यही पुलको पिलरमा ठोक्किएर पल्टिँदा ५ जनाको ज्यान गएको थियो ।
पछि सडक डिभिजन कार्यालय चपुरले अर्को सुचना जारी गर्दै फेरी टेन्डरको अवाहन गरेको थियो। अर्को टेन्डर अवाहन गरे संगै उक्त पुल निर्माणकार्यका लागि मिति २०८० साल असोज ९ गतेका दिन अजाद दिपु कम्पनी जेभी गरुडालाई २७ करोड ६६ लाख भ्याट सहित सम्झौता भयो। तर ठेकेदारले हाल सम्म पुलको कार्य ८० प्रतिशत र ठेक्काको कार्य ५० प्रतिशत सम्पन्न गरि सकेका छन्। हाल सम्म ठेकेदारले आफ्नो निजी लगानीमा ३ करोड भन्दा बढीको कार्य सम्पन्न गरि सक्दा पनि सडक डिभिजनका प्रमुखले उक्त रकम नदिएको ठेकेदारले बताएका छन्। सडक डिभिजनले समयमा पैसा भुक्तानी नगर्दा समस्या उतपन्न हुन थालेको ठेकेदारले बताएका छन्।

19/04/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ज्यु गृहमन्त्री भएको बेला छिमेकी देश भारत बाट आउँदा १०० रुपया बराबरको सामान मात्र ल्याउन पाईन्छ त्यो भन्दा बढी ल्याए भन्सार लाग्ने निर्णयको अहिले पुनरबृती भएको छ।

त्यही बेला पूर्व शिक्षा मन्त्री सर्वेन्द्रनाथ शुक्लाले राज्य व्यवस्था समितिमा विरोध गरेका थिए र उक्त समितिले निर्णय गरेर गृहमन्त्री ज्यूलाई निर्देशन दिएको थियो । तर आज वहाँकै पूर्ण बहुमतको सरकार बनेको छ र उही कुराको पुनः सुरुवात भएको छ ।

तराई-मधेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरु तपाईहरुकै सरकार छ तपाईहरु किन चुपचाप हुनु हुन्छ, तपाईहरुको यो निर्णयमा समर्थन हो भने आफ्नो विचार सार्वजनिक गर्नु होला, होइन भने सरकारमा जाँदा सरकार जस्तो कुरा गर्ने जनताको बीचमा जाँदा जनतालाई भ्रमित गर्ने काम बन्द गर्नु होला ।

तपाईंहरुलाई यो विषयमा प्रधानमन्त्रीसित एक्लै कुरा गर्न डर छ भने सामूहिक रुपमा भेट गर्दा हुन्छ ,अनि राईट टु रिकालको डर पनि हट्छ, त्यही भएर तपाईहरुसित विनम्र अनुरोध छ कि तपाईंहरु जनताको प्रतिनिधि हुनुहुन्छ यो बिषयमा गम्भीर हुन् हार्दिक अनुरोध गर्दछु ।।

चिन्ता नगर्नुस् JCB ले देश बन्दै छ ।
गरिबको चमेली हेर दिने सरकार अयो,सुकुम्बासी लाई उठि बास लायो।

19/04/2026

दर्दनाक घटना 😮😮 सडक दुर्घटनाले शिवसताक्षीमा त्रास
झापाको शिवसताक्षी–५ (हवल्दार चोक–जनता रोड) मा शनिबार भएको सडक दुर्घटनाले स्थानीय बासिन्दामा त्रास फैलाएको छ।
दुर्घटनामा सिटी सफारी चालक घाइते भएका छन्। घटना हुँदा सफारीमा अन्य यात्रु नभएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीयले बताएका छन्।
दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ।
स्थानीयले सडक सुरक्षामा ध्यान दिन सरोकारवालासँग आग्रह गरेका छन्

Address

Website

Alerts

Be the first to know and let us send you an email when Abhi-Abhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Abhi-Abhi:

  • Want your business to be the top-listed Media Company?

Share