
21/07/2025
जनकपुरधामको होटेल एसपी एण्ड गेस्ट हाउसमा भएको विमलेश यादवको हत्या आरोपमा महोत्तरी, बलवाकी २१ वर्षीया जुली झा पक्राउ! प्रारम्भिक अनुसन्धान अनुसार, जुली र विमलेशबीच प्रेम सम्बन्ध थियो, व्यक्तिगत विवादले हत्या भएको अनुमान। प्रहरीले जुलीलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ।