Bholeshankar Media Pvt.Ltd.

Bholeshankar Media Pvt.Ltd. This is a news portal's website, please like and share this page and media information and matter,

thank you.

27/11/2024

#रौतहटको_गढिमाई_नगरपालिका-८ का जनताले नै आफुलाई चुनाव लड्न तयार गरेको हुनाले आफू नै विजयी हुनेमा ढुक्क रहेको जसपाको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार #सन्देश_यादवले बताए ।

02/05/2022

#जसपा_माधवनारायण_नगरपालिकाको_निवर्तमान_मेयर बिरेन्द्र राय यादव र वडा नं ६ का वडा अध्यक्ष राजिव कुमार यादवले जनता दर्शन तथा घर दैलो कार्यक्रममा बिशाल जनसागर ओर्लिएको देखिएको छ।

#माधव_नारायण_नगरपालिकामा_पुनः मेयरमा बिरेन्द्र राय यादव र वडा नं ६ का वडा अध्यक्ष राजिव कुमार यादव सहित पुरै पाइनल नै विजय हुने निवर्तमान मेयर बिरेन्द्र यादवले दाबी गरेका छन।

02/05/2022

#जसपा_माधवनारायण_नगरपालिकाको_निवर्तमान_मेयर बिरेन्द्र राय यादव र वडा नं ६ का वडा अध्यक्ष राजिव कुमार यादवले जनता दर्शन तथा घर दैलो कार्यक्रममा बिशाल जनसागर ओर्लिएको देखिएको छ।

माधव नारायण नगरपालिकामा पुनः मेयरमा बिरेन्द्र राय यादव र वडा नं ६ का वडा अध्यक्ष राजिव कुमार यादव सहित जसपको पुरै पाइनल नै विजय हुने निवर्तमान मेयर बिरेन्द्र यादवले दाबी गरेका छन।

27/04/2022

#भ्रष्टाचार_दमन_सोशन_गर्ने_लाई_होइन_समग्र_नगरको चौतर्फी बिकास स्वस्थ्य, शिक्षा, सिचाइ र बेरोजगारी अन्त्य गर्ने लाई जिताउन :-नेपाली कांग्रेस देवाही गोनाही नगरपालिका का #मेयर_उम्मेदवार_सुरेश_प्रसाद_यादवको_आग्रह।

03/03/2022

भगवान शिवका मनभावन सुन्दर भजन एक बार जरुर सुने ।

 #काम_गर्न_लाज_किन ????उदयपुरकी २३ बर्षकी सरिता केसी थर्मसमा दुधवाला र कालो चिया राखि ' काठमाडौंको असनमा बिहान र बेलुका ...
25/12/2021

#काम_गर्न_लाज_किन ????
उदयपुरकी २३ बर्षकी सरिता केसी थर्मसमा दुधवाला र कालो चिया राखि ' काठमाडौंको असनमा बिहान र बेलुका चिया बेच्छिन्, दिउँसो कलेज पढ्छिन् ।
प्रेरणा लिनेकी ?
फोटोः फेसबूक बाट..

12/10/2021

#रौतहटको_शिवनगरमा_दुर्गापुजा_समितिले_आयोजना
#गरेको_शुभकामना_अदान_प्रदान_तथा_सम्मान_कार्यक्रममा
आफ्नो मनतब्य राख्नु हुँदै माधव नारायण नगरपालिकाको ्रमुख_बिरेन्द्र_प्रसाद_यादव ।

11/10/2021

#रौतहटको_माँ_दुर्गा_पुजा_समिति_शिवनगरले_माँ_जगत जन्नी जगदम्बा माताको बेल निमन्त्रणा सफल पुर्वक सप्पन्न।।

बिगत  लामो समय देखी बन्द रहेको गौर-बैरगनिया नाकाभारतीय पक्षको सहमति पश्चात नाका आज बाट पुर्ण रुपमा खुल्ला भएको  छ ।।
06/10/2021

बिगत लामो समय देखी बन्द रहेको गौर-बैरगनिया नाका
भारतीय पक्षको सहमति पश्चात नाका आज बाट पुर्ण रुपमा खुल्ला भएको छ ।।

06/10/2021

बिगत लामो समय देखी बन्द रहेको गौर-बैरगनिया नाका
भारतीय पक्षको सहमति पश्चात नाका आज बाट पुर्ण रुपमा खुल्ला भएको छ

16/08/2021

निकै उत्साहित भक्तजन भगवान शिवको दर्शन गर्न शिवनगरधाममा ।

 #आर्थिक_वर्ष २०७८ साउन १ बाट लागु हुने नयाँ तलबमान आजको गोरखापत्रमा प्रकाशित, अब हेर्नुहोस  कसको कति तलब
10/08/2021

#आर्थिक_वर्ष २०७८ साउन १ बाट लागु हुने नयाँ तलबमान
आजको गोरखापत्रमा प्रकाशित, अब हेर्नुहोस कसको कति तलब

Address

Rautahat
Gaur

Website

Alerts

Be the first to know and let us send you an email when Bholeshankar Media Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share