Our Rautahat

Our Rautahat News & Updates

प्रख्यात अभिनेता नवाजुद्दिन सिद्दिकी शम्भाला फिल्मको प्रिमियरमा सहभागी हुन नेपाल आइपुगेका छन्! 😍       Pic.
07/09/2024

प्रख्यात अभिनेता नवाजुद्दिन सिद्दिकी शम्भाला फिल्मको प्रिमियरमा सहभागी हुन नेपाल आइपुगेका छन्! 😍

Pic.

Question 😄😄
22/03/2023

Question 😄😄

Attractive View of    #🙏🙏Pic -  Narayan Jha Official
14/03/2023

Attractive View of #🙏🙏
Pic - Narayan Jha Official

Sandeep Lamichanne Case Update : सन्दिपलाई बलात्कार गरेको आरोप लगाएकी नाबालिकाको २ ओटा जन्मदर्ता रहेको पाइएको छ । एउटा ज...
10/10/2022

Sandeep Lamichanne Case Update : सन्दिपलाई बलात्कार गरेको आरोप लगाएकी नाबालिकाको २ ओटा जन्मदर्ता रहेको पाइएको छ । एउटा जन्मदर्ता हराएपछि अर्को लिएको खबर पाइएको छ । साथै सन्दिप बचाउ संघ समितिले एक विज्ञप्ति जारी गर्दै पिडित किशोरीको नागरिकता र जन्मदर्ताको उमेरमा २ वर्ष को फरक भएको दाबी गरेका छन् । किशोरीको नागरिकता र जन्मदर्ता छिटो भन्दा छिटो सार्वजनिक गर्नु पर्ने माग पनि विज्ञप्तिमा राखिएको छ ।

नेपाल नगरपालिका संघको मधेश प्रदेश तदर्थ समिती गठन कार्यक्रम सम्पन्न भएको छ । संघका केन्द्रिय अध्यक्ष अशोककुमार व्याञ्जु ...
03/09/2022

नेपाल नगरपालिका संघको मधेश प्रदेश तदर्थ समिती गठन कार्यक्रम सम्पन्न भएको छ । संघका केन्द्रिय अध्यक्ष अशोककुमार व्याञ्जु श्रेष्ठजको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । रौतहटको चन्द्रपुरमा सम्पन्न कार्यक्रमले हंसपुर नगरपालिकाका मेयर प्रदिप कुमार यादवको संयोजकत्वमा २१ सदस्यिय समिती गठन गरेको छ । जसको सह-संयोजकमा डा. प्रदीप यादव सदस्यहरुमा गोकर्ण पाठक,कन्थमनी प्रसाद जयसवाल,रौसन प्रमित,हरिमाया घलान,लक्ष्मी कुमारी चौधरी,कृष्ण प्रसाद ढकाल,मोहन पाण्डे,पुनम चौधरी चयन भएका छन । यस्तै संगीता चौधरी,सिंघासन साह,स्मिता कुमारी यादव,निलम राय यादव,जयप्रकाश चौधरी,रामा शंकर कुश्वाहा,प्रदिप कुमार यादव,बिरेन्द्र माझि,हरि प्रसाद मन्डल,तारा देवी महतो र अजय प्रकाश साह सदस्यमा चयन भएका हुन । निर्वतमान संयोजक सेख वकिलको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो ।

Address

Gaur
44500

Alerts

Be the first to know and let us send you an email when Our Rautahat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Our Rautahat:

Share