रौतहट टेलिभिजन नेपाल

  • Home
  • Nepal
  • Gaur
  • रौतहट टेलिभिजन नेपाल

रौतहट टेलिभिजन नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रौतहट टेलिभिजन नेपाल, Media/News Company, Dewahi, Gaur.

जिल्ला रौतहटको माधवपुरका एक जना महिला आएर बरहथवा को मन्दिर प्राङ्गणमा आफ्नो छातीमाथि कलश स्थापना गर्नुभएको छ ९ दिनसम्म र...
03/10/2024

जिल्ला रौतहटको माधवपुरका एक जना महिला आएर बरहथवा को मन्दिर प्राङ्गणमा आफ्नो छातीमाथि कलश स्थापना गर्नुभएको छ ९ दिनसम्म राख्नुहुन्छ उहाँलाई माता रानीको कृपाले सफल होस्।
जय मातादी।

18/07/2024

तपाइले आफ्नो धार्मिक परम्परा निर्वाह गर्नु हामीलाइ कुनै आपति छैन तर हाम्रो धार्मिक स्थलमा यस्तो व्यव्हार किन?? हिन्दु हरू त यस्तो गर्दैन मुस्लिम समुदायका केहि व्यक्ति यस्तो कार्य किन गर्छ?? राजपुर कुडियाको यो भिडियो हेर्नु ।

06/04/2024

सशस्त्र प्रहरी बल पर्साको कार्यालय अगाडि एउटा गरिब आईमाईलाई दुई जना सशस्त्र प्रहरीले लछारपछार गर्दैछन् कि ठूलो तस्कर वा कारोबारी रहेको छ भनेर जाबो दुई थान साडी (लुगा) समातेर केही ऐतिहास नै रहचिएको जस्तो दुर्ववहार गरिएको छ ।
Rabi Lamichhane Nepal Police

05/04/2024

ताईवानमा शाक्तिशाली भुकम्प ताईवानमा शक्तिशाली भुकम्प Powerful earthquake in Taiwan

31/03/2024

अवैध तरिकाले भित्रिए समान नष्ट गरिन्छ सुन पनि यसरी नष्ट गरि दिएकाे भए त के हुन्थ्याे हाेला ?
तर जे हाेस यो दुध होइन नेपाली किसान मार्न भारतबाट ल्याइएको विष हो! आशा छ वर्दि लगाउने प्रहरिहरुले यो विष नोटसँग नसाटि यसरि नै नष्ट गरेर नेपाली किसान बचाउन मद्दत गर्नुहुनेछ॥

15/02/2024

रौतहटको ईशनाथ नपा वडा नं ५ स्थित मोतिपुर टोलमा सरस्वती माताको मुर्ति (प्रतिमा) सेलाउने (बिसर्जन) गर्नको लागि जाँदै क्रममा मस्जिद नजिक ढुङा, मुढा प्रहार हुदा ५ जना घाइते भएको छ ।

10/02/2024

यो भिडियो छोटो छ । तर, यसले मधेशका स्वास्थ्य संस्थाको वास्तविकता बोल्छ । #

29/01/2024

वडाहरुले गरेको यस्ता गैरकानुनी कामको मिटर ब्याज तथा ठगी विरुद्ध किसान-मजदुर संघर्ष समिति, नेपाल सर्लाही जिल्लाले"भण्डाफोर गरेको छ | साथै यस्ता फर्जी कपाली तमसुक दर्ता विरुद्ध संघर्ष समितिले निरन्तर संघर्ष गरिरहेको छ।

26/01/2024

सिरहामा प्रहरी हबल्दारले रकम असुलेको आरोप लागेपछि..!
जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत हवलदार उमेश मुखियाले सिरहाका व्यापारीहरुसँग हवलदार मुखिया बर्दिको आड्मा पैसा असुल्ने गरेको छ। भिडीयोमा व्यापारिसँग लिएको रकम डरले फिर्ता गरेको रेकर्ड समेत गरिएको भिडियोमा हेर्न सकिन्छ । Nepal Police

26/01/2024

यो अबोध बालक रौतहट गौरको बिपि चोकमा अलपत्र भेटिएको छ।निज बालकलाई चिन्नु हुने महानुभावले उहाँको परिवार सम्म पुर्याउन सहयोग गर्नुहोला ।बालकलाई जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाएको छु। Nepal Police

25/01/2024

stej show

16/12/2023

मटकोर सम्पन्न __ विवाहपञ्चमी __ जानकी मन्दिर __ जनकपुरधाम __ Matkor __ Bibah Panchami __ janakpur

15/12/2023

Stage show

30/11/2023
30/11/2023

A message from education

10/11/2023

खेसारी लाल और अक्षरा सिंह का सबसे जोरदार स्टेज शो
Khesari Lal and Akshara Singh's most powerful stage show Khesari Lal Yadav

Address

Dewahi
Gaur

Website

Alerts

Be the first to know and let us send you an email when रौतहट टेलिभिजन नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share