Rautahat Television

Rautahat Television Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rautahat Television, Media/News Company, Dewahi, Gaur.

समानुपातिकतर्फ ३ लाख मतको निकै नजिक श्रम संस्कृति पार्टी, पछ्याउँदै राप्रपा-यस्तो छ पछिल्लो अवस्था (अपडेट-१२ः२० बजे)
09/03/2026

समानुपातिकतर्फ ३ लाख मतको निकै नजिक श्रम संस्कृति पार्टी, पछ्याउँदै राप्रपा-यस्तो छ पछिल्लो अवस्था (अपडेट-१२ः२० बजे)

काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा
28/01/2026

काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा

 राष्ट्र निर्माण दल नेपालको औपचारिक घोषणा, ‘नयाँ सोच र नयाँ यात्राको सुरुआत’ : मेवालाल यादव काठमाडौं, शुक्रबार ।राजधानी ...
02/01/2026



राष्ट्र निर्माण दल नेपालको औपचारिक घोषणा, ‘नयाँ सोच र नयाँ यात्राको सुरुआत’ : मेवालाल यादव

काठमाडौं, शुक्रबार ।

राजधानी काठमाडौंमा शुक्रबार आयोजित एक विशेष कार्यक्रमबीच राष्ट्र निर्माण दल नेपाल को औपचारिक घोषणा गरिएको छ। पार्टी घोषणा सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अन्सारीले राष्ट्र निर्माण दल अन्य राजनीतिक दलभन्दा फरक विचार, दृष्टिकोण र उद्देश्यका साथ अघि बढ्ने दाबी गरेका छन्।

अध्यक्ष अन्सारीका अनुसार पार्टीको मूल लक्ष्य जनताको प्रत्यक्ष हितको संरक्षण गर्दै राष्ट्र निर्माणको अभियानलाई केन्द्रमा राख्नु हो। उनले स्पष्ट पारे कि राष्ट्र निर्माण दल कुनै व्यक्तिगत स्वार्थ, सत्ता वा लाभका लागि गठन गरिएको होइन, बरु देशका सबै भूगोल, जातजाति, वर्ग र समुदायलाई समेट्ने समावेशी राजनीतिक प्लेटफर्मका रूपमा स्थापित गरिएको हो।

घोषणा कार्यक्रममा पार्टीको चुनाव चिन्ह ‘पानीको बोतल’ प्रस्ताव गरिएको जानकारी दिइयो। अध्यक्ष अन्सारीले स्वच्छता, जीवन र आधारभूत आवश्यकताको प्रतीकका रूपमा उक्त चिन्ह चयन गरिएको बताए।

कार्यक्रममा बोल्दै उनले छिमेकी मुलुकहरूसँगको परराष्ट्र सम्बन्धलाई अझ सुदृढ बनाउँदै उनीहरूको सहयोग र सहकार्यमा देशको समग्र विकासमा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “राष्ट्र निर्माण दल नेपालले सन्तुलित, व्यवहारिक र राष्ट्रिय हित केन्द्रित परराष्ट्र नीति अवलम्बन गर्नेछ।”

राष्ट्र निर्माण दल नेपालका केन्द्रिय सदस्य तथा राष्ट्र युवा मंचका केन्द्रिय सदस्य मेवालाल यादवले घोषणा सभालाई केवल एउटा नयाँ दलको सुरुआत मात्र नभई नयाँ राजनीतिक संकल्प, नयाँ सोच र नयाँ यात्राको उद्घोष भएको बताए। उनले विगतका राजनीतिक अभ्यासप्रति आलोचना गर्दै भने, “हामीले वर्षौंसम्म भाषण धेरै सुन्ने तर काम कम देख्ने अवस्था भोग्यौँ। सत्ता त बदलियो, तर जनताको अवस्था बदलिएन। चुनाव आयो, वाचा आयो, तर जवाफदेहिता आएन।”

उनले जोड दिए कि अबको राजनीति पद र सत्ता केन्द्रित नभई देश र जनताको सेवामा समर्पित हुनुपर्छ। “यही सोचबाट राष्ट्र निर्माण दल नेपाल जन्मिएको हो,” उनले स्पष्ट पारे।

राष्ट्र निर्माण दल नेपाल कुनै जात, धर्म वा क्षेत्र विशेषको पार्टी नभई सबै नेपालीको साझा राजनीतिक शक्ति भएको अध्यक्ष अन्सारीको भनाइ थियो। उनले पार्टी किसानको पसिनाको सम्मान गर्ने, युवालाई रोजगारी र अवसर दिने, महिला

11/09/2025

धादिङ कारागारमा गोली चल्दा ४ जना कैदी बन्दीको मृत्यु १२ जना घाइते ।

नेपाल टेलिकमको डेटा र भ्वाइस सेवा ३ दिनसम्म नि:शुल्क, यसरी लिनुहोस् सुविधा
10/09/2025

नेपाल टेलिकमको डेटा र भ्वाइस सेवा ३ दिनसम्म नि:शुल्क, यसरी लिनुहोस् सुविधा

10/09/2025

लुटतन्त्रको अन्त भयो साथीहरू,, आजदेखि यस्तो दृश्य नहेर्नु परोस्। नयाँ नेपालको निर्माण गरौं हामी।

28/03/2025

आज तिनकुनेमा प्रहरीमाथि यसरी आक्रमण गरिएको थियो ।

28/03/2025

काठमाडौंमाको सडकमा नेपाली सेना परिचालन बालकुमारी आसपास यस्तो दृश्य काठमाडौंमाको सडकमा नेपाली सेना परिचालन बालकुमारी आसपास यस्तो दृश्य #
rautahattv.com

कर्फ्यु लागेसँगै काठमाडौँका सडकहरूमा नेपाली सेना
28/03/2025

कर्फ्यु लागेसँगै काठमाडौँका सडकहरूमा नेपाली सेना

28/03/2025

सेना आउ देश बचाऊ भन्दै अन्दोलनकारिले लगाए नारा .com

Address

Dewahi
Gaur

Website

Alerts

Be the first to know and let us send you an email when Rautahat Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share