The Nepal Post

The Nepal Post the Nepal post is a private media limited

SEE को नतीजा!!!  सबैभन्दा बढी फेल मधेश प्रदेशमा!🤔NG- 42779
27/06/2025

SEE को नतीजा!!! सबैभन्दा बढी फेल मधेश प्रदेशमा!🤔
NG- 42779


आज रौतहटमा लागेको हुस्सु तस्वीर : रुपेन्द्र पटेल/तराई पोष्ट
28/01/2025

आज रौतहटमा लागेको हुस्सु
तस्वीर : रुपेन्द्र पटेल/तराई पोष्ट

26/01/2025

रवि लामिछानेलाई १ करोड रुपैयाँ धरौटी लिएर छाड्न रूपन्देही जिल्ला अदालतको आदेश दिएको छ।
हालसम्म कहाँकहाँ कति रकम धरौटी माग गरी छाड्न आदेश भयो?

कास्कीमा रू ६५ लाख धरौटीमा छाड्न आदेश,
काठमाण्डौँमा रू ६० लाख धरौटीमा छाड्न आदेश,
आज रूपन्देहीमा रू १ करोड धरौटीमा छाड्न आदेश।

20/01/2025

संसद्को बोल्ने शैली।
रौतहट जिल्लाको क्षेत्र नं 2 को संसद किरण साह सँग सरस्वती पूजाको लागि सहयोग माग्न राजपुर नगरपालिका वार्ड नं मा पर्ने विद्यालय श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरु जाँदा मुखै छोडेर विद्यार्थहरुलाई गाली गरेको छ ।

20/01/2025

Wel come to back again.

    Pokhara School Bus Accident Update: पोखरा, मट्टीखानमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ जस्मा २४ जना ( २...
29/07/2024

Pokhara School Bus Accident Update: पोखरा, मट्टीखानमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ जस्मा २४ जना ( २२ जना विद्यार्थी २ जना स्टाफ ) सवार थिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ! getwellsoon 😢

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज ।दुर्घटना भयेको विमान बाट १३ जना को ...
24/07/2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज ।
दुर्घटना भयेको विमान बाट १३ जना को मृत शरीर निकलिएको छ । 💔😥

तस्बिर: ज्ञानेन्द्र कार्की

16/07/2024

As of 2024, the four cricketers with the highest net worth are Sachin Tendulkar, MS Dhoni, Virat Kohli, and Ricky Ponting. Sachin Tendulkar, often hailed as the "God of Cricket," has amassed a net worth of around $170 million. His earnings come from an illustrious career, brand endorsements, and investments. MS Dhoni, known for his calm demeanor and exceptional leadership, boasts a net worth of approximately $125 million. His wealth is attributed to his successful stint as the captain of the Indian cricket team, lucrative endorsements, and business ventures. Virat Kohli, one of the most marketable athletes globally, has a net worth of about $122 million. His aggressive batting style and fitness regime have made him a favorite for brands, in addition to his cricketing earnings. Ricky Ponting, the former Australian captain, has a net worth of around $70 million, accumulated through his cricket career, coaching roles, commentary, and endorsements. These cricketers have not only dominated the sport but have also excelled in leveraging their fame for financial success.

Address

Gaur 5 Rautahat Bk Chwok
Gaur
44500

Alerts

Be the first to know and let us send you an email when The Nepal Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share