Gaur Fm 105Mhz

Gaur Fm 105Mhz GAUR FM 105MHZ IN GAUR DISTRIC
GAUR, RAUTAHA

रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारी (CDO), नारायणी सिचाई कार्यालयका डिभिजनल इन्जिनियर (DE) र प्रहरी उपरीक्षक (SP) बारा ...
17/01/2026

रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारी (CDO), नारायणी सिचाई कार्यालयका डिभिजनल इन्जिनियर (DE) र प्रहरी उपरीक्षक (SP) बारा जिल्लाको जमुनी नदीबाट बौधिमाई नगरपालिकाको नहरसम्म सिचाईका लागि पानी ल्याउन नगर प्रमुख प्रदिप कुमार यादवको विशेष पहल बौधिमाई नगरपालिका क्षेत्रका कृषकहरूका लागि सिचाईको प्रमुख स्रोतको रूपमा रहेको बारा जिल्लाको जमुनी नदीबाट बग्ने पानीलाई यस नगरपालिकाको नहरसम्म ल्याई कृषि कार्य सहज बनाउनु पर्ने आवश्यकता रहेको छ। वर्तमान समयमा पानीको अभावका कारण स्थानीय किसानहरूले भोग्नुपरिरहेको समस्यालाई मध्यनजर गर्दै, बौधिमाई नगरपालिकाका नगर प्रमुख श्री प्रदिप कुमार यादवज्यूको विशेष पहल सिचाईको पहुँच पुर्‍याई किसानहरूको हितमा कार्य गर्नका लागि आवश्यकरौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारी (CDO), नारायणी सिचाई कार्यालयका डिभिजनल इन्जिनियर (DE) र प्रहरी उपरीक्षक (SP) बारा जिल्लाको जमुनी नदीबाट बौधिमाई नगरपालिकाको नहरसम्म सिचाईका लागि पानी ल्याउन नगर प्रमुख प्रदिप कुमार यादवको विशेष पहल बौधिमाई नगरपालिका क्षेत्रका कृषकहरूका लागि सिचाईको प्रमुख स्रोतको रूपमा रहेको बारा जिल्लाको जमुनी नदीबाट बग्ने पानीलाई यस नगरपालिकाको नहरसम्म ल्याई कृषि कार्य सहज बनाउनु पर्ने आवश्यकता रहेको छ। वर्तमान समयमा पानीको अभावका कारण स्थानीय किसानहरूले भोग्नुपरिरहेको समस्यालाई मध्यनजर गर्दै, बौधिमाई नगरपालिकाका नगर प्रमुख श्री प्रदिप कुमार यादवज्यूको विशेष पहल सिचाईको पहुँच पुर्‍याई किसानहरूको हितमा कार्य गर्नका लागि आवश्यक रहेको छ।

16/01/2026
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पर्साको विरगञ्जस्थित मानवसेवा आश्रममा आश्रित अनाथ, असहाय तथा वृद्धवृद्धाहरूलाई फलफ...
16/01/2026

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पर्साको विरगञ्जस्थित मानवसेवा आश्रममा आश्रित अनाथ, असहाय तथा वृद्धवृद्धाहरूलाई फलफूल तथा खाद्यान्न सामग्री वितरण गर्नुभएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा उहाँले आश्रममा रहेका व्यक्तिहरूसँग आत्मीय भेटघाट गर्दै उनीहरूको स्वास्थ्य अवस्था तथा दैनिक आवश्यकताबारे जानकारी लिनुभएको थियो।

कार्यक्रममा स्थानीय प्रहरी अधिकारीहरू, आश्रमका पदाधिकारी तथा स्वयंसेवकहरूको उपस्थिति रहेको थियो। प्रहरी महानिरीक्षक कार्कीले मानवसेवा आश्रमले समाजका उपेक्षित वर्गको संरक्षण र सेवामा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउँदै यस्ता सामाजिक कार्यलाई निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमको अन्त्यमा आश्रमका प्रतिनिधिहरूले सहयोगप्रति प्रहरी संगठन तथा प्रहरी महानिरीक्षक कार्कीप्रति धन्यवाद ज्ञापन गरेका थिए। यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश फैलिने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने अपेक्षा गरिएको छ।

14/01/2026
धार्मिक शक्तिपीठ मुक्तिनाथमा बिहानै भक्तजनको भिड । बिहान ७ बजेदेखि मात्र मन्दिर खुल्छ ।
15/05/2025

धार्मिक शक्तिपीठ मुक्तिनाथमा बिहानै भक्तजनको भिड । बिहान ७ बजेदेखि मात्र मन्दिर खुल्छ ।

Interesting: नेपाल प्रहरीमा कार्यरत असई सन्जय गौतम र रिमला बस्नेतले संभवतः नेपालकै सस्तो विवाह गरेका छन्: १ रुपैंयाको वि...
15/05/2025

Interesting: नेपाल प्रहरीमा कार्यरत असई सन्जय गौतम र रिमला बस्नेतले संभवतः नेपालकै सस्तो विवाह गरेका छन्:

१ रुपैंयाको विवाह !
-सिन्दुर घरैबाट ल्याएको
-पोते भाउजुसंग मागेको
-माला मन्दिरमै भेटेको-
-गुरुलाई दक्षिण रु. १ मात्र

जम्मा खर्चः अक्षेरेपी एक रुपैंयामात्र ।

आज गरुडा नगरपालिका वडा नं ७ स्थित श्री मावि पिपरिया दोस्तियामा दलित तथा गरिब छात्राहरुलाई २२ वटा साइकल वितरण गर्न पाउँदा...
14/05/2025

आज गरुडा नगरपालिका वडा नं ७ स्थित श्री मावि पिपरिया दोस्तियामा दलित तथा गरिब छात्राहरुलाई २२ वटा साइकल वितरण गर्न पाउँदा निकै खुशी लागेको छ । शिक्षा मा समान अवसर सुनिश्चित गर्न र बालिकाहरुको पहुँचलाई सहज बनाउन यस कार्यक्रमले सकारात्मक प्रभाव पार्नेछ भन्ने विश्वास लिएको छु ।

गरुडा नगरपालिकाले आगामी दिनमा समेत शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका क्षेत्रमा यस्तै जनउत्तरदायी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

14/05/2025
14/05/2025

Address

Gaur

Telephone

+9779860831802

Website

Alerts

Be the first to know and let us send you an email when Gaur Fm 105Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gaur Fm 105Mhz:

Share

Category