Rajdevi FM 93.2 MHz

Rajdevi FM 93.2 MHz Feel Best...Listen the Best !!! Direct Updated News....................

गाैर नपाका केही छठ घाटका मनमाेहक दृश्यहरु ।।
28/10/2025

गाैर नपाका केही छठ घाटका मनमाेहक दृश्यहरु ।।

राती विस्फाेटक पदार्थ सहित पक्राउ परेकाे  #भारतीय गाडी छुट्याउने प्रयास हुने आशंकामा युवाहरुकाे टाेली गाैर भंसार क्षेत्र...
14/10/2025

राती विस्फाेटक पदार्थ सहित पक्राउ परेकाे #भारतीय गाडी छुट्याउने प्रयास हुने आशंकामा युवाहरुकाे टाेली गाैर भंसार क्षेत्रमा #पहरेदारी गरेका थिए । यस क्रममा शंकास्पद व्यक्तिहरुलाई लखेटेकाे समेत दावी गरिएको छ।

हाई #प्राेफाईल सम्मिलित रातीकाे घटनामा चार जनालाई राती नै छाडने आदेश दिने सुरक्षाकर्मीलाई #कार्यवाही गर्न मांग उठेकाे छ ।।

Nepal Police
HelloSarkar
Kulman Ghising
B***n
OnlineKhabar
Rato Pati
Thaha Khabar

राैतहटमा बिस्फाेटक पटका सहित भारतीय गाडी पक्राउ, गाडीमा सवार ४ जना राती नै  #हिरासतमुक्त ।देश  #अशान्त रहेकाे बेला बिस्फ...
14/10/2025

राैतहटमा बिस्फाेटक पटका सहित भारतीय गाडी पक्राउ, गाडीमा सवार ४ जना राती नै #हिरासतमुक्त ।
देश #अशान्त रहेकाे बेला बिस्फोट पदार्थ भित्रिनु शंकास्पद ।।

अनुसन्धान जारी ....

फाटाे- आशुतोष राजपुत ।।
HelloSarkar
Kulman Ghising
B***n
Dr. Amresh Kumar Singh
Nepal Police

🤔
09/10/2025

🤔

२३ असोज, जनकपुरधाम । मधेश प्रदेशमा सत्ता परिवर्तनका लागि अस्वाभाविक राजनीतिक अभ्यास भइरहेको छ । बुधबार नेपाली का...

नेप्सेमा पहिलाे सर्किट ब्रेक ४% उछाल सहित १०२.४१ अंककाे बढाेतरी । २० मिनेटकाे लागि काराेवार स्थगित ।।
09/10/2025

नेप्सेमा पहिलाे सर्किट ब्रेक ४% उछाल सहित १०२.४१ अंककाे बढाेतरी । २० मिनेटकाे लागि काराेवार स्थगित ।।

08/10/2025

बैंक तथा वित्तीय संस्थालाई सेयर खरीद बिक्रीमा लचक व्यवस्था, सेयर होल्ड गर्ने अवधि एक वर्षबाट ६ महिनामा झारियो ।
Boom Boom

08/10/2025

सेयरधितो कर्जाको सीमा सम्बन्धी व्यवस्था खारेज !
नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा रहेको व्यक्तिगत तर्फको अधिकतम २५ करोड रुपैयाँको सीमा हटाएको छ।

07/10/2025
नेपाल प्रहरीकाे अनुराेध ।।मिति २०८२ साल असोज १८ गतेको अबिरल बर्षाको कारणले नदि, खोला, नालामा पानिको प्रवाह अकल्पनिय तरिक...
06/10/2025

नेपाल प्रहरीकाे अनुराेध ।।
मिति २०८२ साल असोज १८ गतेको अबिरल बर्षाको कारणले नदि, खोला, नालामा पानिको प्रवाह अकल्पनिय तरिकाले बढन गई डुबानबाट जनधनको क्षति समेत भएको सन्दर्भमा आम जनसमुदायहरुले कुनै पनि प्रयोजनको लागी जस्तै :- माछा मार्न, पौडी खेल्न/नुहाउन, काठ दाउरा संकलन गर्न लगायतको कार्यहरु गर्न आ-आफ्नो बाल बालिका, बृद्धबृद्धाहरुलाई नदि, खोला नाला तथा डुबान हुन सक्ने स्थानहरुको नजिकमा नपठाउन हुन हार्दिक अनुरोध गरिन्छ ।

Address

Main Road Gaur, Rautahat
Gaur
44500

Telephone

+97755520377

Website

Alerts

Be the first to know and let us send you an email when Rajdevi FM 93.2 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rajdevi FM 93.2 MHz:

Share

Category