Rajdevi Update

Rajdevi Update Rajdevi FM 93.2 MHz Direct Updated News....................

05/06/2026

निशुल्क आँखा शिविर ।
सबैकाे लागि ...
Shambhu Sah Gaur Municipality

SEE 2082 काे रिटाेटलिंग गर्न दिएकाे आवेदन अनुरुप पहिलाे चरणकाे नतिजा सार्वजनिक भएकाे छ ।
02/06/2026

SEE 2082 काे रिटाेटलिंग गर्न दिएकाे आवेदन अनुरुप पहिलाे चरणकाे नतिजा सार्वजनिक भएकाे छ ।

राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० सानोठिमी, भक्तपुर

02/06/2026

ढुक्क छाै ।
भारत भ्रमणमा यहि जाेश कायम रहनेछ भनी हामी सबै ढुक्क छाै ।।
Rastriya Swatantra Party - RSP
B***n

11/05/2026

सडक नाला अवरुद्ध हुने गरि बालुवा गिट्टी लगायत कुनै पनि निर्माण समाग्री नराख्न भन्दै जारी गरिएकाे सुचनालाई वेवास्ता गरिएपछि अन्ततः गाैर नपाले अतिक्रमण विरुद्ध अभियान शुरु गरेकाे छ ।

30/04/2026

लक्की विष्टकाे दावी "इरानमा हमला नगर्न ट्रम्पलाई पुटिनकाे चेतावनी, रसियन सेना तैयार रहेकाे जिकिर ।
शान्ति वार्ता रुसकाे मध्यस्थतामा हुने स्पष्ट संदेश "

सुकुम्बासी वस्ती खाली गराउन सुरक्षा प्रमुखलाई   #प्रधानमन्त्रीकाे निर्देशन पश्चात प्रहरीद्वारा आज   #माईकिंग, वस्ती खाली...
23/04/2026

सुकुम्बासी वस्ती खाली गराउन सुरक्षा प्रमुखलाई #प्रधानमन्त्रीकाे निर्देशन पश्चात प्रहरीद्वारा आज #माईकिंग,

वस्ती खाली गर्ने विषयमा मन्त्री #परिषदकाे निर्णय नभएकाे सरकारकाे #प्रवक्ता पाेखरेलकाे स्पष्टीकरण ।।

वस्ती खाली नगर्ने सुकुम्बासीकाे #चेतावनी ।।

23/04/2026

साइबर अपराध बढ्दो, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्याः महानिरीक्षक दानबहादुर कार्की ।
हाेला त दर्ता ?

22/04/2026

सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी
-प्रधानमन्त्रीको सुरक्षा निकायलाई कडा निर्देशन

खानेपानी संस्थानकाे राती १० बजे सुचना, आज धमिलाे पानी आउँछ रे 😆😆यस्ताे कर्मचारीलाई कहिले तह लाउने सरकार B***n HelloSarka...
20/04/2026

खानेपानी संस्थानकाे राती १० बजे सुचना, आज धमिलाे पानी आउँछ रे 😆😆
यस्ताे कर्मचारीलाई कहिले तह लाउने सरकार B***n HelloSarkar

19/04/2026

भारतमा आम नेपालीलाई सुरक्षाकाे नाममा #लामबद्ध गर्ने तथा नेपाली गाडीलाई भारत प्रवेशका लागि भाेग्नु परेकाे जटिलताबारे गाैर नपाका मेयर Shambhu Sah ले भारतीय मिडिया मार्फत स्पष्ट रुपमा आफ्नाे धारणा राख्नु भएको छ ।
India in Nepal (Embassy of India Kathmandu) HelloSarkar B***n
Full video- https://www.facebook.com/share/v/1N1RyfMUCw/

Address

Main Road Gaur, Rautahat
Gaur
44500

Telephone

+97755520377

Website

Alerts

Be the first to know and let us send you an email when Rajdevi Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rajdevi Update:

Share

Category