The Nepal News

The Nepal News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The Nepal News, Media/News Company, Gaur.

नेपाल वायुसेवा निगमले यात्रुहरूको उच्च माग र चाडपर्वलाई लक्षित गरी सेप्टेम्बर १८ देखि जापान उडान हप्तामा चार पटक सञ्चालन...
07/08/2026

नेपाल वायुसेवा निगमले यात्रुहरूको उच्च माग र चाडपर्वलाई लक्षित गरी सेप्टेम्बर १८ देखि जापान उडान हप्तामा चार पटक सञ्चालन गर्ने भएको छ ।

पर्वतारोही पुरबहादुर गुरुङको आज अन्तिम बिदाइ गरिदै   🙏
07/08/2026

पर्वतारोही पुरबहादुर गुरुङको आज अन्तिम बिदाइ गरिदै 🙏

प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै  विपक्षीहरुले उठेर विरोध गरेका हुन् ।
07/08/2026

प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षीहरुले उठेर विरोध गरेका हुन् ।

07/08/2026

रौतहटकाे यमुनामाई गाउँपालिका वडा नं. ५ झुनखुन्वा टोलका एक जना बालकको बाढीको पानीमा डुबेर दुःखद निधन भएको छ।

प्राप्त जानकारी अनुसार निरन्तर वर्षापछि बढेको बाढीको पानीमा डुबेका ती बालकको खोजी गर्ने क्रममा घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रशासन तथा स्थानीयवासीहरू घटनास्थलमा पुगेका थिए। उनीहरूकाे सक्रिय प्रयासपछि बालकलाई नहरबाट बाहिर निकालिएको थियो। तर, उनको ज्यान बचाउन भने सम्भव हुन सकेन।

घटनापछि उक्त क्षेत्रमा शोकको वातावरण छाएको छ भने प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ। स्थानीयवासीहरूले वर्षायाममा बाढी तथा नहर आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन अभिभावकहरूलाई आग्रह गरेका छन्।

खाने तेलको मूल्य प्रति लिटर ५ देखि १५ रुपैयाँसम्म वृद्धि भएको छ। 😥
07/08/2026

खाने तेलको मूल्य प्रति लिटर ५ देखि १५ रुपैयाँसम्म वृद्धि भएको छ। 😥

Weather Update: मौसम पुर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।...
07/08/2026

Weather Update: मौसम पुर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।☔️

रुसले युक्रेनका ओडेसा लगायतका मुख्य बन्दरगाहहरूमा मिसाइल र ड्रोन आक्रमण तीव्र पार्दा नौ भारतीय र सिरियाली चालक दलका सदस्...
06/08/2026

रुसले युक्रेनका ओडेसा लगायतका मुख्य बन्दरगाहहरूमा मिसाइल र ड्रोन आक्रमण तीव्र पार्दा नौ भारतीय र सिरियाली चालक दलका सदस्यसहित एक युक्रेनी पाइलटको मृत्यु भएको छ।

पछिल्लो समय देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि सरकारले गुनासो सुनुवाइ र बजार अनुगमनमा सक्रियता बढाएको छ ।...
06/08/2026

पछिल्लो समय देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि सरकारले गुनासो सुनुवाइ र बजार अनुगमनमा सक्रियता बढाएको छ ।

ग्यासको कृत्रिम अभाव र कालोबजारी भए ९८५१११६७७३ मा उजुरी गर्न उद्योग मन्त्रालयकाे आग्रह

ग्यास नपाएर उपभोक्ताहरू घण्टौंसम्म लाइनमा बस्न बाध्य भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालोबजारी र कृत्रिम अभावबारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

World Cup को Heart Breaking फाइनल खेलपछी Leo Messi ले आज पहिलोपटक आफ्नो टिमका लागि 2 goal गरेका छन। 😮🔥
06/08/2026

World Cup को Heart Breaking फाइनल खेलपछी Leo Messi ले आज पहिलोपटक आफ्नो टिमका लागि 2 goal गरेका छन। 😮🔥

राजेशथानमा लगतार बर्षाको कारण सडक र घर डुबानमा परेको छ , तस्बिर -
06/08/2026

राजेशथानमा लगतार बर्षाको कारण सडक र घर डुबानमा परेको छ , तस्बिर -

Address

Gaur

Website

Alerts

Be the first to know and let us send you an email when The Nepal News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Nepal News:

Shortcuts

Share