22/10/2025
सम्पूर्ण किसान, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, राजनीतिज्ञ, कर्मचारी, सुरक्षाबल, उधमी, व्यापारी,पेशाकर्मी,गाउँ नगर बासी, देश बासी तथा देश विदेशमा बस्नु भएका सम्पूर्ण व्यक्तित्वज्यू हरूमा,नेपाल संवत्११४६,गोवर्धन पूजा,भाई टीका तथा महान छठ पर्वको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।☀️👏