Prem prakash oli

Prem prakash oli Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prem prakash oli, Media/News Company, Ghorahi.

05/03/2025

प्रधानमन्त्री ओलि लाई हिटलर भन्ने 2 सांसद पक्राउ परेका छन।

SadNews: अमेरिकाले DV Lottery को कार्यक्रम बन्द गर्ने तयारी गरेको छ । 😥
13/02/2025

SadNews: अमेरिकाले DV Lottery को कार्यक्रम बन्द गर्ने तयारी गरेको छ । 😥

एलएल.एम. तह शैक्षिक सत्र २०८०/०८१ दिवा समूह (चार सिमेष्टर) मा भर्नाका लागि पाँचौ सूची प्रकाशन गरिएको सम्बन्धी सूचना ।
13/02/2025

एलएल.एम. तह शैक्षिक सत्र २०८०/०८१ दिवा समूह (चार सिमेष्टर) मा भर्नाका लागि पाँचौ सूची प्रकाशन गरिएको सम्बन्धी सूचना ।

नेपालको इतिहास।
13/02/2025

नेपालको इतिहास।

19/09/2024

दुर्गा प्रसाईंको चेतावनी , " आफू विरूद्धको प*क्राउ पुर्जी तत्काल फिर्ता नलिए राँके जुलुस र चक्काजाम गर्ने।"

18/09/2024

कुनै कम्पनीको सिओले आफ्नो कम्पनीमा पैसा कहाँवाट आउछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी विना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिओको रुपमा मनलाग्दी पैसा खर्च गर्दछ । अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरुले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?-शंकर पोख्रेल

09/09/2024

soure:herne katha

09/09/2024

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएका छन्।

09/09/2024

फिलीपिन्सको गिरजाघर संस्थापक पक्राउ: अमेरिकी यौन तस्करीको आरोपमा खोजी भइरहेको एक प्रमुख मेगाचर्चका संस्थापकलाई फिलिपिन्सले पक्राउ गरेको छ। उनीमाथि आपराधिक आरोपहरू छन्, जसले अन्तर्राष्ट्रिय कानूनी मामिलामा ध्यान खिचेको छ​।

09/09/2024

ज्ञानेन्द्र शाही नेकपा एमाले र नेपाली काङ्ग्रेस लाई भन्छ्न:कि तपाइको भातृ संगठन सम्हाल्नुहोस कित गुन्डाहरुको सम्मेलन भन्नुहोस।

Address

Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when Prem prakash oli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share