Navaraj Gharti

Navaraj Gharti Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Navaraj Gharti, Digital creator, Ghorahi.

05/09/2025
Hello साथीहरू आज  देखि यो id भित्र  प्रवेश  गरियो होइ त😊😊शुभ रात्रि😊
20/04/2025

Hello साथीहरू आज देखि यो id भित्र प्रवेश गरियो होइ त😊😊
शुभ रात्रि😊

I have reached 8K followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉
09/07/2023

I have reached 8K followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉

Mini potatoes with Mini tomatoes Best flavour you would ever wanna taste(पहिले गोलभेँडा र अदुवा लसुन खुर्सानी राम्ररी fr...
27/12/2021

Mini potatoes with Mini tomatoes
Best flavour you would ever wanna taste(पहिले गोलभेँडा र अदुवा लसुन खुर्सानी राम्ररी fry गरे पछि tesaima आलु पकाउनु पर्छ अति nai स्वादिलो तरकारी हुन्छ

Mahuri को face
15/12/2021

Mahuri को face

15/12/2021

Happy Bees and Healthy Blossom

संसारमा मेक्सिको एभोकाड़ो प्रचलित छ सदाबहार रुपमा फल्ने जातको एभोकाड़ो मेक्सिकोमा धेरै छन् | संसारमा ५० भन्दा धेरै जातको ए...
05/12/2020

संसारमा मेक्सिको एभोकाड़ो प्रचलित छ सदाबहार रुपमा फल्ने जातको एभोकाड़ो मेक्सिकोमा धेरै छन् | संसारमा ५० भन्दा धेरै जातको एभोकाड़ो को खेति हुन्छ त्यसमा पनि १५ मुख्य जातको एभोकाड़ो भने प्रचलित छन् | १५ जात मध्य हास , पिङ्केर्तोन, मिगुएल, बकोन, ,लुला , रिड ,रुसेल, फुएर्ते , सिमोंस , जुतानो आदि को खेति संसारमा धेरै गरिन्छ | लामो , स्वादिलो जात मा रुसेल पर्दछ |प्रस्तुत फोटो जिबन राइ को फेसबुक बाट लिएको हो उहा लेख्नु हुन्छ "रसेल जातकाे एभाेकाडाे याे । १३ ईन्च जति लामो फल्छ । यसकाे खाने भाग निकै राम्रो हुन्छ । मिठो पनि हुन्छ । धनकुटा नगरपालिका १ अाेक्मालुङमा याे निकै राम्रोसँग फलेको पाईयाे ।"
- राजेन्द्र देवकोटा

Address

Ghorahi
22400

Website

Alerts

Be the first to know and let us send you an email when Navaraj Gharti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Navaraj Gharti:

Shortcuts

Share