Sanchar Online

Sanchar Online Online News Portal from Dang.

नेपाल राष्ट्रिय शिक्षक संगठन घाेराहीले भाद्र १३ गते वडा स्तरीय तीज गीत तथा नृत्य प्रतियोगिता सञ्चालन गर्दैछ ।
22/08/2026

नेपाल राष्ट्रिय शिक्षक संगठन घाेराहीले भाद्र १३ गते वडा स्तरीय तीज गीत तथा नृत्य प्रतियोगिता सञ्चालन गर्दैछ ।

सञ्चार अनलाइन

गरिमा चाैधरी हत्याका दाेषीलाई कडा कारवाहीकाे माग गर्दै अनेमसंघ दाङले जिल्ला प्रशासन दाङमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र...
21/08/2026

गरिमा चाैधरी हत्याका दाेषीलाई कडा कारवाहीकाे माग गर्दै अनेमसंघ दाङले जिल्ला प्रशासन दाङमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएकाे छ।

सञ्चार अनलाइन

घाेराहीमा नमुना बिएस कफी विथ बुक्स सञ्चालनमा आएकाे छ।
21/08/2026

घाेराहीमा नमुना बिएस कफी विथ बुक्स सञ्चालनमा आएकाे छ।

सञ्चार अनलाइन

पठन संस्कृतिकाे विकासका लागि घाेराहीमा खाजा नास्ता लिदै पुस्तक अध्ययनकाे व्यवस्था सहितकाे नमुना बिएस कफि विथ बुक्स सञ्चा...
21/08/2026

पठन संस्कृतिकाे विकासका लागि घाेराहीमा खाजा नास्ता लिदै पुस्तक अध्ययनकाे व्यवस्था सहितकाे नमुना बिएस कफि विथ बुक्स सञ्चालनमा आएकाे छ । जिल्ला प्रशासन कार्यालय दाङकाे पूर्वतर्फ रहेकाे उक्त नास्ता पसलकाे आज नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवम् घाेराही बनाउ अभियानका संयाेजक सविन प्रियासनले उद्घाटन गर्नुभएको छ। विभिन्न प्रकारका खाजा तथा नास्ताहरुकाे व्यवस्था रहने सञ्चालक विष्णु हमालले जानकारी दिनुभएकाे छ।

Address

Ghorahi
22400

Alerts

Be the first to know and let us send you an email when Sanchar Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sanchar Online:

Shortcuts

Share