MEEN

MEEN Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from MEEN, Dang, Ghorahi.

07/03/2026

बालेन शाहलाई प्रश्न- भ्रष्टाचार कसरी रोक्नु हुन्छ ?

कठै नेपालीको भाग्य 🥺 कतार मिसायल,बोम खस्न थालेपछि नेपाली हरू आत्तिँदै 😴कतारमा देखिएको उक्त भिडियोले धेरै नेपालीको मन छोए...
01/03/2026

कठै नेपालीको भाग्य 🥺 कतार मिसायल,बोम खस्न थालेपछि नेपाली हरू आत्तिँदै 😴

कतारमा देखिएको उक्त भिडियोले धेरै नेपालीको मन छोएको छ। विदेशमा परिवारको भविष्यका लागि संघर्ष गरिरहेका दाजुभाइ–दिदीबहिनीहरू यस्तो अवस्थाबाट गुज्रिनु वास्तवमै पीडादायक विषय हो 💔

Qatar जस्ता देशहरूमा हजारौँ नेपाली श्रमिकहरू काम गरिरहेका छन्। त्यहाँ कुनै पनि किसिमको आपतकालीन अवस्था आयो भने डर र त्रास स्वाभाविक !😭

28/02/2026

सबै सुरक्षित रहनुहोला कसैलाइ केहि नहोस 🙏❤️😢

सुन्दर हिमाल, हरियाली र शान्त नेपाल 🇳🇵
05/02/2026

सुन्दर हिमाल, हरियाली र शान्त नेपाल 🇳🇵

♥️👏
11/01/2026

♥️👏

11/01/2026
रबि, बालेन र कुलमान सहित जे न जी युवाहरु एकसाथ ।मन परे १लाईक ठोक्नुहोस् 🙏🇳🇵❤️
30/12/2025

रबि, बालेन र कुलमान सहित जे न जी युवाहरु एकसाथ ।
मन परे १लाईक ठोक्नुहोस् 🙏🇳🇵❤️

मलाई चाहि उहाँ प्रति एकदमै सम्मान पलाएर आयोकाङ्ग्रेसले चिन्न सकेन, रास्वपामा जादा उल्टै अवसारवादिको ट्याग भिरायोरवि जेलम...
30/12/2025

मलाई चाहि उहाँ प्रति एकदमै सम्मान पलाएर आयो
काङ्ग्रेसले चिन्न सकेन, रास्वपामा जादा उल्टै अवसारवादिको ट्याग भिरायो
रवि जेलमा हुदा, यिनले पार्टि कब्जा हान्छन भन्ने समेतको आरोप लाग्यो तर रविको लागि यिनी बोलिरहे, एक सच्चा सारथी बनिरहे

वैकल्पिक शक्तिहरु एक हुनुपर्छ भनेर पनि यिनै लागिराखे र आज सफल पनि भएका छन धेरै हदसम्म
सम्भवत: रास्वपामा सबैभन्दा बढि सक्षम नेता यिनै हुनुपर्छ तर पार्टि र देशको लागि आफू पछाडी बसेर अगाडी अरुलाई सार्न तयार भए।
यिनको त्यागको चर्चा सायदै कसैले गर्ला तर बिर्सिनै नहुने पात्र हुन डा. स्वर्णिम वाग्ले
Via : MRR

17/12/2025

यस्तो खाल्को नोट भेटाइस भने लिएर आउने त्या 😁

भिडियो : जुना पि एम

17/11/2025

- रहर को सहर त निकै ठूलो थियो तर म जिम्मेवारीको गल्लीमा अल्झिरहे।

हिमाल जस्तै निश्चल बन्नु तिमी दाग लगाउन आउनेहरु आफै पग्लिएर जाउन.🏔️🤍☘️
11/11/2025

हिमाल जस्तै निश्चल बन्नु तिमी दाग लगाउन आउनेहरु आफै पग्लिएर जाउन.🏔️🤍☘️

Address

Dang
Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when MEEN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share