30/08/2026
बाढीले उपचार रकम गुमाएपछि विष्णु कुमारीलाई KMC ले निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने 🙏❤️
४१ वर्षीया विष्णु कुमारी डंगोलको मिर्गौला प्रत्यारोपणका लागि आवश्यक सम्पूर्ण अस्पताल खर्च ले बेहोर्ने भएको छ।