Nepali life stories

Directions

Nepali life stories Simple stories of ordinary life, and colorful tales of Nepal’s culture, traditions, lifestyle, and natural beauty.

21/07/2026

कुनै दिन को सम्झना स्वरुप यो फोटो अपलोड गरेको छु है
07/05/2026

कुनै दिन को सम्झना स्वरुप यो फोटो अपलोड गरेको छु है

भर्ना शुल्क हटाई शिक्षा मा राहत लिएको यो सरकारलाई धेरै धेरै धन्यवाद😆😆अहिले सम्म नतिरेको annual fee पो लिएर आएछ यो सरकार ...
01/05/2026

भर्ना शुल्क हटाई शिक्षा मा राहत लिएको यो सरकारलाई धेरै धेरै धन्यवाद😆😆
अहिले सम्म नतिरेको annual fee पो लिएर आएछ यो सरकार ले। हैन यो राहत लिएर आएको सरकार ले हामी हरु लाई फाइदा गरेको छ कि नोक्सान😂😂😂बुझ्नै गाह्रो भो मलाई त।
झन्न अलि विकट ठाउँ बाट भएको ले स्कूल ले पो दया देखाएर १० % छुट दियो। खै कसलाई के भन्नु छ र 🤔🤔🤔🤔

16/04/2026

होइन के भाको हो यो कम्युनिष्ट को गिदी भएको र क्रिश्चियन अनि थोरै मंगोलियन हरु लाई राजा को नाम बाट किन यति धेरै एलर्जी । अचम्म छ😂

15/04/2026

आहा कति राम्रो काम
'महेन्द्र राजमार्ग '
इतिहास कहिले बिर्सनु हुँदैन

14/04/2026

#जंगल मा अग्नि रेखा बनाउँदै

12/04/2026

#स्वर्गद्वारी #महाप्रभु #प्युठान

11/04/2026

अहिलेको सरकार ले शिक्षा क्षेत्र मा राहत लिएर आयो भन्दै थिए तर यता बोर्डिङ स्कूल ले fee त झन् पहिले को भन्दा बढी लिइरहेको छन् त ।

कलाकार सागर लम्साल ' बले ' माथि लाग्यो ब ला त्का र  को आरोप...... अमेरिका मा बस्ने एक युवती ले १ वर्ष अगाडि सागर लम्साल ...
03/04/2026

कलाकार सागर लम्साल ' बले ' माथि लाग्यो ब ला त्का र को आरोप......
अमेरिका मा बस्ने एक युवती ले १ वर्ष अगाडि सागर लम्साल अमेरिका गएको बेला जबरजस्ती करणी गरेको आरोप लगाएकी छिन्। यस सम्बन्धी सागर लम्साल को कुनै प्रतिक्रिया आएको छैन। प्रहरी ले यस सम्बन्धी जानकारी लिन को लागी सागर लम्साल लाई फोन गर्दा मोबाइल अफ गरेको जानकारी गराएको छ ।

शक्तिको स्वरूप—ऊजादेवी माता को दर्शन गर्नुहोस्।
30/03/2026

शक्तिको स्वरूप—ऊजादेवी माता को दर्शन गर्नुहोस्।

Address

Lamahi Dang Nepal
Ghorahi
22414

Website

Alerts

Be the first to know and let us send you an email when Nepali life stories posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share