Youth of Dang

Youth of Dang ..

नेपाल सरकारले 'सुन्तला'लाई राष्ट्रिय फलफुल घोषणा गर्ने तयारी गरेको छ । 😲
10/01/2024

नेपाल सरकारले 'सुन्तला'लाई राष्ट्रिय फलफुल घोषणा गर्ने तयारी गरेको छ । 😲

10/01/2024
खसी खान २ लाख मागेका राउटेले पाए २५ हजार दशैँ खर्च
28/09/2023

खसी खान २ लाख मागेका राउटेले पाए २५ हजार दशैँ खर्च

संविधान दिवसको अवसरमा नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई द्वारा महेन्द्र बहुमुखी क्याम्पस घोराही मा राष...
20/09/2023

संविधान दिवसको अवसरमा नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई द्वारा महेन्द्र बहुमुखी क्याम्पस घोराही मा राष्ट्रिय झण्डा राखियो ।

15/09/2023

घोराही ।
घोराही उपमहानगरपालिका ५ दलजितपुरका २८ वर्षको छोरा सन्तोष केसीले ५१ वर्षका बाबू प्रेमबहादुर केसीको हत्या गरेको दाङ प्रहरीले जनाएको छ ।

भदौ २८ गते साझ मादक पदार्थ सेवन गरेको छोराको निर्घात कुटपिट बाट घाइते भएका बाबुको उपचारका क्रममा मृत्यु भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिनु भयो ।

घाइते बुबालाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचार थप उपचार गर्नका लागि नेपालगन्ज लग्दैगर्दा गएरातीनै मृत्यु भएको प्रहरी प्रमुख केसीले जानकारी दिनु भयो ।

B***n Shah & his wife Sabeena Kafle gives birth to a baby girl. ❤️
03/09/2023

B***n Shah & his wife Sabeena Kafle gives birth to a baby girl. ❤️

पाण्डवेश्वर महादेव मन्दिरमा युवाहरू द्वारा सरसफाइ प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पाण्डवेश्वर महादेव धाममा सरसफाइ का...
02/09/2023

पाण्डवेश्वर महादेव मन्दिरमा युवाहरू द्वारा सरसफाइ

प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पाण्डवेश्वर महादेव धाममा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। युथ अफ दाङको आयोजना एवम् मन्दिर व्यवस्थापन समितिको समन्वयमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो। युथ अफ दाङको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सरसफाइ कार्यक्रम आयोजना गरिएको र यसले समाजमा सकारात्मक सन्देश प्रवाह हुने सरसफाइमा सहभागी युवाहरूको भनाइ थियो। सरसफाइ कार्यक्रममा युथ अफ दाङ, डिजिटल फोरम नेपाल, मन्दिर व्यवस्थापन समिति, प्रहरी, स्थानीय युवाहरूको राम्रो उपस्थिति रहेको थियो। कार्यक्रममा मन्दिर परिसर, त्रिशुल राखिएको क्षेत्र, धर्मशाला, यज्ञ स्थल आदि सरसफाइ गरिएको थियो। युथ अफ दाङले विगतमा पनि यस्तै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने काम गर्दै आएको छ।

thanks to academy
to Nobel Trading Pvt Ltd.
thanks to Saptarangi digital

24/08/2023

दाङ्ग तुलसीपुर बाट बागेश्वर बाबालाई भेट्न आएकी आमा 😃😃

चित्र बाहादुर के सि जनमोर्चा पार्टि का अध्यक्ष  पुर्ब उपपरधानमन्त्रि  जनमोर्चा का सामसद  उहा को जिबन अदिनै मन छुने छ  धे...
16/08/2023

चित्र बाहादुर के सि जनमोर्चा पार्टि का अध्यक्ष पुर्ब उपपरधानमन्त्रि जनमोर्चा का सामसद उहा को जिबन अदिनै मन छुने छ
धेरै ले भन्छन बाहुन क्षेत्रि ले देश बिगार्यो तर होइन नियत मा खोट भय जात ले होइन बिगार्ने
उहा पहिले डेरा मा बस्नु हुन्थ्यो अहिले आफ्नि पत्नि बिरामि भयर खाना बनाउन हिड्न डुल्न नसक्ने भयपछि उनि अहिले पार्टि कार्यालय मा बस्दै आउनु भयको छ
उहाले सुरक्षा कर्मि पनि फिर्ता पठाइदिनु भयको छ उहाका अनुसार आफै डेरा लियर बस्ने भाको ले सुरक्षा कर्मि लाइ बस्ने ठाउ नभाको ले फिर्ता पठाको भन्नु हुन्छ
सङ्हियता मा ठुलो आवाज उठाउदै आउनुभयको केसि
अहिले पनि सार्बजनिक यातायात बस मा यक्लै समसद भबन जानुहुन्छ यक्लै बाटो मा हिड्नुहुन्छ
उहाको सिधान्थ कस्तो छ केछ उहा को पार्टि ले के कति काम गर्यो त्यो थाछैन तर बेक्तिगत हिसाब ले हेर्ने हो भने नेता उहा जस्तै हुनु पर्छ उहा भन्नु हुन्छ नेता भनेको जन्ता को सेबक हो जन्ता लाइ केहि दिन नसक्ने आफै मात्र पोसिनु यो राजनिति होइन भन्नुहुन्छ
आज देश को राम्रो सम्सद को साथै यौटा राम्रो नागरिक र राम्रो पति भयर देखाउनु भयको छ उहा जस्तो बेक्ति ले हो राजनिति गर्ने भनेको करडौ को गाडि सुरक्षा भत्ता पानी बिजुलि घर देखि लियर सम्पुर्न सेवा सुबिधा लियर जन्ता को लागि काम गर्छौ भनेर पत्ताउनु भनेको आकास तिर खुट्टा फर्कायर आकास थाम्छु भनेको जस्तै हो उहा लाइ मेरो बेक्तिगत तर्फबाट उच्च सम्मान छ तपाइ जस्तो बेक्ति यो देश को राष्टपति हुनु पर्ने हो तर बिडम्बना छ

Address

Ghorahi Umesh Marg
Ghorahi
22400

Website

Alerts

Be the first to know and let us send you an email when Youth of Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Youth of Dang:

Share