Kisan update- किसान अपडेट

Kisan update- किसान अपडेट Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kisan update- किसान अपडेट, Dang, Katmandu.

सल्यान जिल्लाको कृषि हातबजार आजको तरकारी थोक भाऊ
03/10/2025

सल्यान जिल्लाको कृषि हातबजार आजको तरकारी थोक भाऊ

🌺 विजयादशमी 2082को हार्दिक मंगलमय शुभकामना🌺शुभ साइतको टीका,दशैँको रमाइलो हाँसो,घर–परिवारको स्नेह,र समृद्धिको आशीर्वादलेत...
02/10/2025

🌺 विजयादशमी 2082को हार्दिक मंगलमय शुभकामना🌺
शुभ साइतको टीका,
दशैँको रमाइलो हाँसो,
घर–परिवारको स्नेह,
र समृद्धिको आशीर्वादले
तपाईं र तपाईंको परिवारमा
शान्ति, समृद्धि र सफलता ल्याओस्।

✦ स्नेह, माया र संस्कृतिको चाड – हाम्रो गौरवशाली दसैं ✦
दशैंको शुभकामना!

दाङको बंगलाचुली गाउँपालिका वडा नं ५ साकिने मा कृषक हरुले फलाएको कागती!!यस क्षेत्रमा विशेष गरी सुन्तला,कागतीको लागि उपयुक...
02/10/2025

दाङको बंगलाचुली गाउँपालिका वडा नं ५ साकिने मा कृषक हरुले फलाएको कागती!!
यस क्षेत्रमा विशेष गरी सुन्तला,कागतीको लागि उपयुक्त ठाउँ मानिन्छ।
तस्बिर : Lilesh GM

01/10/2025

ऐतिहासिक महत्व बोकेको होलेरी रोल्पा

01/10/2025

"शुभ प्रभात Agriculture is Life"

30/09/2025

दाङ घोराहि

किसानको खेत बारीमा हुने मल व्यापारी को गोदाम मासिरहा । जिल्ला प्रशासन कार्यालयले विशेष सूचनाको आधारमा गोलबजार नगरपालिका-...
30/09/2025

किसानको खेत बारीमा हुने मल व्यापारी को गोदाम मा

सिरहा । जिल्ला प्रशासन कार्यालयले विशेष सूचनाको आधारमा गोलबजार नगरपालिका-६ बाट व्यवसायी जितन सहनीको घरबाट लुकाएर राखेको अवस्थामा ४० बोरा अनुदानित डीएपी मल बरामद गरेको छ।

जिल्ला प्रशासन कार्यालयका अधिकृत सन्तोष रायका अनुसार, नेपाल सरकारद्वारा अनुदानित कृषि सामग्री कम्पनीको मल लुकाएको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा उक्त मल बरामद गरिएको हो।

बरामद गरिएको मल इलाका प्रहरी कार्यालयको निगरानीमा गोदाममै सिल गरिएको छ। घरधनी हालसम्म फेला नपरेकाले थप विवरण खुल्न सकेको छ

दाङमा काउलि खुर्सानि उत्पादन सुरु हुदै छ
29/09/2025

दाङमा काउलि खुर्सानि उत्पादन सुरु हुदै छ

22/09/2025

अव केहि हुन्छ कि

Address

Dang
Katmandu
44611

Website

Alerts

Be the first to know and let us send you an email when Kisan update- किसान अपडेट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kisan update- किसान अपडेट:

Share