Palika Online

Palika Online “नयाँ युगकाे स्मार्ट पालिका"
" जानकारी, अधिकार र सहजीकरणकाे डिजिटल सुरुवात "

24/08/2026

वसन्त कालाथाेकी काे बिषयमा माननीय बिपिन कुमार आचार्यले सदनमा ध्यानाकर्षण गराउनुभयकाे छ । धन्यवाद माननीय Bipin Kumar Acharya

23/08/2026

गरिमा चौधरी सहित चेलीबेटीमाथि हुने हिंसाविरुद्ध तुलसीपुरमा युवा–युवतीको कडा प्रदर्शन आ-क्रोश हुँदै बोलिन् रञ्जना कामी

Video :realvoice

काठमाडौं महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा दाङका २२ वर्षीय वसन्त कालाथोकीको ह'त्यामा संलग्न भएको आरोपम...
23/08/2026

काठमाडौं महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा दाङका २२ वर्षीय वसन्त कालाथोकीको ह'त्यामा संलग्न भएको आरोपमा ३ जना पक्राउ परेका छन्।

23/08/2026

वसन्त कालाथोकी र उनकी आमा बिना कालाथोकीको न्यायका लागि आफन्त तथा स्थानीयले घोराही उपमहानगरपालिका–१७ स्थित भैसाही चोकमा प्रदर्शन गरेका छन्।

22/08/2026

दुखद खवर 😭
बसन्त कालाथाेकीको ह'त्या आरोपमा फरार प्रमित पटेल पक्राउ, यता आमाले पनि गरिन आत्म'हत्या ।

एक युवकको ह'त्या आरोपमा फरार प्रमित पटेल पक्राउकाठमाडौं,५ भदौ । काठमाडौंको शंखमुलस्थित भ्याली ब्याइज होस्टलमा दाङका एक य...
21/08/2026

एक युवकको ह'त्या आरोपमा फरार प्रमित पटेल पक्राउ

काठमाडौं,५ भदौ । काठमाडौंको शंखमुलस्थित भ्याली ब्याइज होस्टलमा दाङका एक युवकको ह'त्या आरोपमा फरार प्रमित पटेल पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१० शंखमुलको उक्त होस्टलमा बस्ने दाङ घोराही उपमहानगरपालिका १७ का २२ वर्षीय वसन्त कालाथोकीको धारिलो हति'यार प्रहार गरी ह'त्या भएको थियो । उनीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका ३ का १८ वर्षीय शेखर यादव र २० वर्षका प्रमित पटेलले धारिलो हतियार प्रहार गरी कुटपिट गरेका थिए ।घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मीन भवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो ।

टाउको र घाँटीमा गम्भीर चोट लागेका उहाको उपचारको क्रममा चिकित्सकले मृ'त घोषणा गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न शेखर यादवलाई यसअघि नै नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। घटनामा संलग्न पटेल भने फरार थिए। उहालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा मकवानपुरको भैंसेबाट पक्राउ गरिएको हो । पक्राउ परेका पटेकललाई काठमाडौं ल्याइँदै रहेको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले जानकारी दिनुभयो । उहाका अनुसार घटनाको थप अनुसन्धान भईरहेको छ ।

Tulsipur khabar

होस्टलमा कुटपिटपछि युवकको मृ'त्युकाठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट २२ वर्...
21/08/2026

होस्टलमा कुटपिटपछि युवकको मृ'त्यु

काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट २२ वर्षीय बसन्त कालाथोकीको मृ'त्यु भएको छ।

घोराही उपमहानगरपालिका–१७, दाङका कालाथोकीलाई सोही होस्टलमा बस्ने शेखर यादव र प्रमित पटेलले कुटपिट तथा धारिलो हति'यार प्रहार गरेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते कालाथोकीको उपचारका क्रममा निजामती कर्मचारी अस्पताल, मिनभवनमा मृ'त्यु भएको हो। घटनामा संलग्न शेखर यादव पक्राउ परेका छन् भने फरार प्रमित पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ।

जनमत सर्वेक्षणस्वर्गद्वारी नगरपालिकाको आगामी मेयर र उपमेयरमा तपाईं कसलाई हेर्न चाहनुहुन्छ?आफ्नो रोजाइको उम्मेदवारको नाम ...
21/08/2026

जनमत सर्वेक्षण

स्वर्गद्वारी नगरपालिकाको आगामी मेयर र उपमेयरमा तपाईं कसलाई हेर्न चाहनुहुन्छ?

आफ्नो रोजाइको उम्मेदवारको नाम कमेन्टमा लेख्नुहोस्।
तपाईंको विचार, हाम्रो जनमत।

#स्वर्गद्वारी_नगरपालिका #जनमत #मेयर #उपमेयर

स्वर्गद्वारी नगरपालिका मा रहेकाे स्वर्गद्वारी प्रवेश द्वार ।
20/08/2026

स्वर्गद्वारी नगरपालिका मा रहेकाे स्वर्गद्वारी प्रवेश द्वार ।

18/08/2026

काठमाण्डौंमा दलितलाई सहजरुपमा कोठा पाउँने वातावरण होस्ः रास्वपा सांसद रिमा विश्वकर्मा

Address

Ghorahi

Alerts

Be the first to know and let us send you an email when Palika Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share