Radio sworgadwari

Radio sworgadwari दाङ उपत्यकाको आवाज रेडियो स्वर्गद्वारी एफ एम १०२.८ मेगाहर्ज। घोराही दाङ

त्रिशुली ३ ए को सुरुङबाट दुई कर्मचारीको सकुशल उद्धारकाठमाडौं : माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्कि...
04/09/2026

त्रिशुली ३ ए को सुरुङबाट दुई कर्मचारीको सकुशल उद्धार

काठमाडौं : माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार गरिएको छ।

उद्धार गरिएकाहरूमा आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जन रहेका छन्। सुरुङबाट सफलतापूर्वक उद्धार गरिएका दुवै जनालाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।

उनीहरू आयोजनाको प्राविधिक कार्यमा संलग्न रहेकै अवस्थामा सुरुङमा परेका थिए। दुवैको अवस्था अहिले सामान्य रहेको जानकारी प्राप्त भएको छ। गत भदौ १० गते भोटेकोशी आएको बाढीले माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका थिए। बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। १ हजार २ सय बढीको शव फेला परेको छ भने ४ हजार २ सय बढी बेपत्ता छन्।

20/08/2026

पानी परेपछि राप्ती विज्ञान प्रतिष्ठान को अवस्था !यी लगायत घोराहिको मुख्य बजार को अवस्था यस्तै छ! तर मेयर साब को ध्यान सामान्य पसल उध्घाटनमा ?

सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद्को बैठक आज साउन  २० गते बुधबार विहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद...
05/08/2026

सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद्को बैठक आज साउन २० गते बुधबार विहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी आह्वान गर्नुभएको छ।

05/08/2026

hello dipak sir kata ho fm tir aaunu paryo

Address

Ghorahi Dang
Ghorahi

Opening Hours

Monday 05:00 - 22:00
Tuesday 05:00 - 22:00
Wednesday 05:00 - 22:00
Thursday 05:00 - 23:00
Friday 05:00 - 22:00
Saturday 05:00 - 22:00
Sunday 05:00 - 22:00

Telephone

+97782560164

Website

Alerts

Be the first to know and let us send you an email when Radio sworgadwari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio sworgadwari:

Shortcuts

Share

Category