New Golbazar

New Golbazar Community
हाम्रो गोलबजार राम्रो गोलबजार ❤️❤️ हाम्रो गोलबजार राम्रो गोलबजार ❤️❤️

विश्वकर्मा पूजाको हार्दिक शुभकामना। ❤️
17/09/2025

विश्वकर्मा पूजाको हार्दिक शुभकामना। ❤️

हार्दिक श्रद्धाञ्जली ! 💔
17/09/2025

हार्दिक श्रद्धाञ्जली ! 💔

17/09/2025
15/09/2025
नवनियुक्त मन्त्री कुलमान घिसिङले कुनै सरकारी सुविधा नलिने घोषणा गरेका छन् । उनले आफ्नो नामको तलबभत्ता शहीदहरूको सहयोग को...
15/09/2025

नवनियुक्त मन्त्री कुलमान घिसिङले कुनै सरकारी सुविधा नलिने घोषणा गरेका छन् । उनले आफ्नो नामको तलबभत्ता शहीदहरूको सहयोग कोषमा राख्ने उल्लेख गरेका छन् । सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षाकर्मीबाहेक अन्य कुनै सुविधान नलिने घोषणा उनले गरेका हुन् । पदभार ग्रहण गर्दै उनले भ्रष्टाचारविरुद्ध आफूले शून्य सहनशिलता अपनाउने बताए ।

खनाल अर्थमन्त्री, घिसिङ उर्जामन्त्री र अर्याल बने गृहमन्त्री बने 👍
15/09/2025

खनाल अर्थमन्त्री, घिसिङ उर्जामन्त्री र अर्याल बने गृहमन्त्री बने 👍

15/09/2025

सिरहामा यसरी पानीले सडक डुब्यो।

14/09/2025

एमालेका आफूलाई जिन्जी भन्ने झोलेले आज धोबी कुटाई खाको छ पत्रकारहरुसँग।

14/09/2025

जो चोर उसैको ठूलो स्वर
के गर्ने अब मन्त्रीपद खोसियो बेचाराको मन्त्री पदको लागि पार्टी फुटाएर गए अब मन्त्री पनि भएन।

Address

Golbazar
Golbazar

Alerts

Be the first to know and let us send you an email when New Golbazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to New Golbazar:

Share