Routine Of Palungtar Band

Routine Of Palungtar Band Stay connected with news feeds, event. political. social networking co-operation. Thanks you �

फलाम खानीका फरक क्षमता भएका मान्छे आज भोलि छन् कि छैनन् आँपपिपल स्कूल पढ्दा ३९-४० साल तिर देखि यता विरलै देखेको छु होला ...
05/02/2026

फलाम खानीका फरक क्षमता भएका मान्छे आज भोलि छन् कि छैनन् आँपपिपल स्कूल पढ्दा ३९-४० साल तिर देखि यता विरलै देखेको छु होला मैले त । फोटो देखेर किशोरावस्थाको याद दिलायो ।

07/10/2024
२०६७ साल देखि लिगलिगकोट विकास अभियानले आयोजना गर्दै आएको ऐतिहासिक “१२ औं लिगलिगे दौड” मिति २०८१ साल असोज २३ गते बुधबारका...
18/08/2024

२०६७ साल देखि लिगलिगकोट विकास अभियानले आयोजना गर्दै आएको ऐतिहासिक “१२ औं लिगलिगे दौड” मिति २०८१ साल असोज २३ गते बुधबारका दिन आयोजना हुन लागिरहेको जानकारी गराउँछौं ।

–लिगलिगकोट विकास अभियान

18/01/2024

गोरखा एक ऐतिहासिक र पर्यटन को सम्भावना बोकेको जिल्ला|

07/10/2023

दौड जितेर राजा हुने परम्परा भएको लिगलिगकोट लगायत क्षेत्रको इतिहास, संस्कृति र प्रकृतिलाई साहसिक खेलकुदको माध्यमबाट उजागर गरी पर्वतीय खेल पर्यटनको विकास गर्ने उद्देश्यले मिति २०८० साल कार्तिक १ गते बुधबारका दिन आयोजना हुने “लिगलिगे दौड” को ११ औं संस्करणमा सबैलाई निमन्त्रणा छ ।
Ligligkot Bikash Aviyan

धन्यवाद,

Kantipur TV HD
भिडियो सौजन्यः कान्तिपुर टेलिभिजन

👏लिगलिगे दौडका लागि अनलाइन दर्ता खुल्यो ।   - सहभागी सबै खेलाडीको दर्ता निःशुल्क छ ।*२०८० असोज २५ गते सम्म भरि सक्नु पर्...
20/09/2023

👏लिगलिगे दौडका लागि अनलाइन दर्ता खुल्यो ।
- सहभागी सबै खेलाडीको दर्ता निःशुल्क छ ।
*२०८० असोज २५ गते सम्म भरि सक्नु पर्नेछ ।

*अनलाइन फर्म भर्नका लागि लिन्कः
https://forms.gle/QdaMDZ7DdpvHvX1v9
वा QR गर्न सक्नु हुनेछ ।

-अनलाइन फर्म नभरेका इच्छुकलाई रजिष्ट्रेशन इन्ट्री गरिने छैन ।

*११ औं संस्करणको आयोजना मितिः २०८० कार्तिक १ गते, बुधबार

आँखा पाक्ने रोग लागेमा के गर्ने?यो रोग घरमै स्याहार गरे १ देखि २ हप्तामा आफैं निको हुन्छ। घरमा स्याहार गर्दा ध्यान दिनु ...
15/08/2023

आँखा पाक्ने रोग लागेमा के गर्ने?
यो रोग घरमै स्याहार गरे १ देखि २ हप्तामा आफैं निको हुन्छ।
घरमा स्याहार गर्दा ध्यान दिनु पर्ने कुराहरु यसप्रकार छन्:
- बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने।
- आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने।
- आँखा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने।
- प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने।
- बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने।
- संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धुने वा सफा गर्ने।
- संक्रमित व्यक्तिले प्रयोग गरेका सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने।

 सबैमा हार्दिक अनुरोध गोरखा जिल्ला घर भई हाल काठमाडौंमा बसोबास गर्दै आउनु भएका हिरामान गोतामे नाम उमेर 47 भएका विधुत अथा...
10/08/2023


सबैमा हार्दिक अनुरोध
गोरखा जिल्ला घर भई हाल काठमाडौंमा बसोबास गर्दै आउनु भएका हिरामान गोतामे नाम उमेर 47 भएका विधुत अथात सामान्य बिजुली पेशा काम गिरी आफ्नो छाक टार्दै आउनु भएका उहालाई एककासी ढाडको नसा सुकेर कम्मर भन्दा तल खुट्टा समेत नचलने भएका ऊहाको अवस्था गम्भीर भएको कारण उहालाई अहिले टिचिङ अस्पतालमा उपचारको लागि राखिएको र आर्थिक अवस्था निकै नै जटिल भएका कारण उहाँको उपचारका लागि लाग्ने खर्च सबै सहयोगी मनहरुले सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछौं ।

Account name :Hiraman gotame
Account number:33407010000216 Global Ime Bank

हार्दिक अपिल,      पालुङटार नगरपालिका वडा नम्बर १, कुसुण्डे डाँडा बस्ने बर्ष ४२ को पासपोर्ट नम्बर 09503217 को  गंगा लामा...
23/07/2023

हार्दिक अपिल,
पालुङटार नगरपालिका वडा नम्बर १, कुसुण्डे डाँडा बस्ने बर्ष ४२ को पासपोर्ट नम्बर 09503217 को गंगा लामा वैदेशिक रोजगारको लागि ८ महिना पहिले मलेशियाको SOVEREIGN MARITIME SERVICE( M) SDN. BHD .Malaysia जानु भएको हाल सम्म पनि सम्पर्क विहिन भएकोले खोजी गरी परिवारसँग सम्पर्कमा ल्याई दिनुहुन सबै सबैमा हार्दिक अनुरोध गर्दछौ। साथै मलेसियामा बस्ने साथीहरुलाई सेयर गरी सहयोग गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछौ ।
नेपालको सम्पर्क नम्बर: ९८१६६३१३०६(कुमारी लामा)

सुनसरी बराहक्षेत्र वडा नं. ९ (टोल राजाबास) स्थित चिहान डाँडाको कोशी किनारमा आफ्नै साथीहरूलाई कुटपिट गरी भिडिओ बनाएर सामा...
19/07/2023

सुनसरी बराहक्षेत्र वडा नं. ९ (टोल राजाबास) स्थित चिहान डाँडाको कोशी किनारमा आफ्नै साथीहरूलाई कुटपिट गरी भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्ने तीन जना युवती पक्राउ परेका छन् । कुटपिट गरेको आरोपमा पाँच जनामाथि जाहेरी परेको थियो, जसमध्ये हालसम्म तीन जना पक्राउ परिसकेका छन् भने दुई जना फरार छन् ।

Address

Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Palungtar Band posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Palungtar Band:

Share