ᴺᵍᵒˡᵒ ᴺᵍᵒˡᵒˢʸᵒ ᴼᶠᶠⁱᶜⁱᵃˡ ᴾᵃᵍᵉ

  • Home
  • Nepal
  • Gorkha
  • ᴺᵍᵒˡᵒ ᴺᵍᵒˡᵒˢʸᵒ ᴼᶠᶠⁱᶜⁱᵃˡ ᴾᵃᵍᵉ

ᴺᵍᵒˡᵒ ᴺᵍᵒˡᵒˢʸᵒ ᴼᶠᶠⁱᶜⁱᵃˡ ᴾᵃᵍᵉ नमस्ते,
हजुरहरुलाई ङाेलाे ङाेल्स्याे अफिसियल पेज(ᴺᵍᵒˡᵒ ᴺᵍᵒˡᵒˢʸᵒ ᴼᶠᶠⁱᶜⁱᵃˡ ᴾᵃᵍᵉ)को आधिकारिक फेसबुक पेजमा स्वागत छ!
(1)

my page name is Ngolo Ngolosyo Official Page I upload music video & Nepali Culture Dress Photos related. नमस्ते,

हजुरहरुलाई ङाेलाे ङाेल्स्याे अफिसियल पेज(ᴺᵍᵒˡᵒ ᴺᵍᵒˡᵒˢʸᵒ ᴼᶠᶠⁱᶜⁱᵃˡ ᴾᵃᵍᵉ)को आधिकारिक फेसबुक पेजमा स्वागत छ! Hello,
Welcome to the official page for ᴺᵍᵒˡᵒ ᴺᵍᵒˡᵒˢʸᵒ ᴼᶠᶠⁱᶜⁱᵃˡ ᴾᵃᵍᵉ !

15/09/2025

निर्जलले सितललाई गुरुङ्ग भाषामा माया गर्छु, भने पछि। बबाल भयो। 💥🥰

शुभ बिहानी। याे क्षेत्रीनि लाई एक् लाइक दिने होइन त।
15/09/2025

शुभ बिहानी। याे क्षेत्रीनि लाई एक् लाइक दिने होइन त।

14/09/2025

हिजो जस्तो मेराे का छौ अब भन्दै भावुक भएँ । निर्जल गुरुङ्ग/मठु गुरूङ दोहोरी लाइभ।

Good morning 🌞🌅    सन्चै आरामै हुनुहन्छ। 🥰💝🙏
13/09/2025

Good morning 🌞🌅
सन्चै आरामै हुनुहन्छ। 🥰💝🙏

13/09/2025

देश विदेशका मुख्य समाचार Top Headline News Today's। ゚viralシviralシfypシ゚viralシalシ Nepal Live ᴺᵍᵒˡᵒ ᴺᵍᵒˡᵒˢʸᵒ ᴼᶠᶠⁱᶜⁱᵃˡ ᴾᵃᵍᵉ

12/09/2025

जेन–जी_आन्दो -लनको_म्यान्डेटअनुसार_नागरिक_सरकार_गठन_हुँदै,_संसद_विघटनमा_मिलेन_कुरो। Nepal Live ゚viralシviralシfypシ゚viralシalシ

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आन्दोलनको क्रममा भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। काठमा...
11/09/2025

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आन्दोलनको क्रममा भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै उनले भने, “जो जोले गोली हाने, म उनीहरूलाई एक जनालाई पनि छाड्दिन। हरेक भ्रष्टाचारीको घरघरबाट एक–एक रुपैयाँ निकाल्नेछु। विश्वले थाहा पाओस् नेपाल कसरी बन्छ।”

गुरुङले आन्दोलनमा घाइते भएका नागरिकको पीडा उल्लेख गर्दै न्याय नदिई पछि नहट्ने बताए। उनले भ्रष्टाचार र राजनीतिक विफलताले मुलुकलाई सताएको भन्दै प्रश्न उठाए, “यति सुन्दर देश किन यो अवस्थामा पुग्यो? भाइबहिनीहरू विदेश गएकै छन्, के नेपाललाई वृद्धाश्रम बनाउने?”

उनले दलहरूको विभाजनकारी राजनीति प्रति आक्रोश व्यक्त गर्दै जेनजी आन्दोलनलाई राष्ट्र निर्माणको ऐतिहासिक अवसरको रूपमा लिँदै भ्रष्टाचारमाथि दृढ कदम चाल्ने दोहोर्याए। गुरुङले सबै पक्षलाई एकजुट भएर देश निर्माणतर्फ अगाडि बढ्न पनि आह्वान गरे।

11/09/2025

Genz ले बुझ्नु पर्ने कुरा। Gen-Z अन्यौल : के हुदैछ ? अब के गर्ने ? ゚viralシviralシfypシ゚viralシalシ ***n ᴺᵍᵒˡᵒ ᴺᵍᵒˡᵒˢʸᵒ ᴼᶠᶠⁱᶜⁱᵃˡ ᴾᵃᵍᵉ Nepal Live

11/09/2025

Harka_Sampang_ले_बोले_पहिलोपटक_अन्तर्वार्तामा_भित्र_के_भयो_हुत्ती_चाहिन्छ_भन्दै_जंगिए। अहिलेको अवस्थामा कसलाई बनाउँदा ठीक हुन्छ। कमेन्ट सेयर लाईक गर्नु होला। ゚viralシviralシfypシ゚viralシalシ ***n

11/09/2025

नयाँ सरकारको नेतृत्व छान्न जंगीअड्डमा वार्ता, सुशीला कार्कीको नाम प्रस्ताव || ngolongoloosyoofficialpage।। ゚viralシviralシfypシ゚viralシalシ ***n

10/09/2025

मार्न लागेको बुढीलाई अन्तरिम pm @बनाउने ए GenZ यसको लागी नाई गरेको हो त आन्दोलन। दुःखको कुरा। हिजो र आज के फरक रहियो।

18/05/2025

Dekhna Man Lako Chhainara By Khuman Adhikari & Asmita DC AMISHA MAGAR Santaraj Pun हाम्रो रोधी घर हवाई ग्राउण्ड तमु समाज पालुङ्टार, गोरखा Ngolo ngolsyo Dia a dia Da Tia Maria ᴺᵍᵒˡᵒ ᴺᵍᵒˡᵒˢʸᵒ ᴼᶠᶠⁱᶜⁱᵃˡ ᴾᵃᵍᵉ

Address

Ngolo Ngolosyo Official Page
Gorkha
34000

Alerts

Be the first to know and let us send you an email when ᴺᵍᵒˡᵒ ᴺᵍᵒˡᵒˢʸᵒ ᴼᶠᶠⁱᶜⁱᵃˡ ᴾᵃᵍᵉ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ᴺᵍᵒˡᵒ ᴺᵍᵒˡᵒˢʸᵒ ᴼᶠᶠⁱᶜⁱᵃˡ ᴾᵃᵍᵉ:

Share